प्रचलित नेपाल कानुन · RULE
श्रमजीवी पत्रकार सम्बन्धी नियमावली २०५३
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | श्रमजीवी पत्रकार सम्बन्धी नियमावली २०५३ |
|---|---|
| ऐन नं. | २०५३ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- पदको वर्गीकरण, नियुक्ति तथा बढुवा
- ३ — पदको वर्गीकरण गर्दा खुलाउनु पर्ने
- ४ — श्रमजीवी पत्रकारको पदपूर्ति
- ५ — विज्ञापन गर्नु पर्ने
- ६ — प्रतियोगिताको किसिम र छनौट
- ७ — नतिजा प्रकाशन गर्नु पर्ने
- ८ — अन्तर्वार्ता
- ९ — योग्यताक्रम, सिफारिस र नियुक्ति
- १० — प्रतीक्षा सूची प्रकाशन गर्नु पर्ने
- ११ — बढुवाद्वारा पूर्ति गरिने
- बिदा सम्बन्धी व्यवस्था
- १२ — सार्वजनिक बिदा
- १३ — भैपरी आउने र पर्व बिदा
- १४ — घर बिदा
- १५ — बिरामी बिदा
- १६ — सुत्केरी बिदा
- १७ — किरिया बिदा
- १८ — बेतलबी बिदा
- १९ — घर बिदा र बिरामी बिदा सञ्चित गर्न पाउने
- २० — बिदा माग गर्ने विधि
- २१ — बिदा स्वीकृत गर्ने अधिकारी
- २२ — बिदा नलिई अनुपस्थित हुने उपर कारबाही
- २३ — बिदा अधिकारको कुरा होइन
- पारिश्रमिक तथा सुविधा
- २४ — समितिको काम, कर्तव्य र अधिकार
- २५ — वार्षिक तलब वृद्धि
- २६ — पारिश्रमिक कट्टी हुने रकमको हद, तरिका र म्याद
- २७ — कल्याणकारी कोष खडा गर्नुपर्ने
- २८ — कल्याणकारी कोषको प्रयोग
- २८क — अशक्त वृत्ति
- २९ — सञ्चय कोष
- ३० — उपचार खर्च
- ३०क — औषधि उपचार तथा दुर्घटना बीमा
- ३०ख — क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- ३१ — उपदान
- ३२ — चाडपर्व खर्च
- ३३ — दैनिक तथा भ्रमण भत्ता बापतको सुविधा
- ३४ — बीमाको सुविधा
- ३५ — अवकास पाउने श्रमजीवी पत्रकारले पाउने सुविधा
- ३६ — बढी समय काम गरे बापत पाउने सुविधा
- आचरण
- ३७ — समय पालन र नियमितता
- ३८ — अनुशासन र आज्ञापालन
- ३९ — सञ्चार प्रतिष्ठानको नीति विपरीत कार्य गर्न नहुने
- ४० — सञ्चार प्रतिष्ठान सम्बन्धी समाचार प्रकाशन गर्नमा प्रतिबन्ध
- ४१ — दान, उपहार, चन्दा आदि प्राप्त गर्न र सापटी लिनमा प्रतिबन्ध
- ४२ — प्रदर्शन र हड्ताल गर्नमा प्रतिबन्ध
- ४३ — हड्ताल थुनछेक तथा घेराउ गर्नमा प्रतिबन्ध
- ४४ — आफ्नो सेवा र पद अनुसारको आचारण पालन गर्नुपर्ने
- ४५ — मादक पदार्थ सेवन गर्न नहुने
- विविध
- ४६
- ४७ — कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था
- ४८ — श्रम कानून बमोजिम हुने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
