प्रचलित नेपाल कानुन · ACT

निर्माण व्यवसाय ऐन २०५५

प्रस्तावना सार (Preamble Overview)

The Construction Business Act, 2055 was enacted to regulate, manage, and expand the construction industry in Nepal. Its primary objective is to ensure the quality of public construction works by promoting construction entrepreneurs and establishing necessary legal frameworks for the operation of construction businesses.

ऐनको संक्षिप्त विवरण

कानुनको नामनिर्माण व्यवसाय ऐन २०५५
ऐन नं.२०५५
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. इजाजतपत्र सम्बन्धी व्यवस्था
  4. ३ — इजाजतपत्र प्राप्त नगरी सार्वजनिक निर्माण कार्य गर्न नहुने
  5. ४ — इजाजतपत्र
  6. ५ — इजाजतपत्रको अवधि र नवीकरण
  7. ६ — अस्थायी इजाजतपत्र
  8. ७ — इजाजतपत्रको खारेजी
  9. निर्माण व्यवसायीको वर्गीकरण तथा दायित्व
  10. ८ — निर्माण व्यवसायीको वर्गीकरण
  11. ९ — निर्माण व्यवसायीको दायित्व
  12. १० — निर्माण व्यवसायीको समूहीकरण
  13. ११ — निर्माण व्यवसायीहरुबाट गराउन सकिने सार्वजनिक निर्माण कार्य
  14. १२ — स्वदेशी निर्माण व्यवसायी तथा संयुक्त लगानीमा सञ्चालित निर्माण व्यवसायीबाट सार्वजनिक निर्माण कार्य गराउने
  15. निर्माण व्यवसाय विकास परिषद् र कार्यान्वयन समिति
  16. १३ — निर्माण व्यवसाय विकास परिषद्
  17. १४ — परिषद्को काम, कर्तव्य र अधिकार
  18. १५ — कार्यान्वयन समिति
  19. १६ — कार्यान्वयन समितिको काम, कर्तव्य र अधिकार
  20. कोष तथा लेखा परीक्षण
  21. १७ — निर्माण व्यवसायी कोष
  22. विविध
  23. १८ — ठेक्का सम्बन्धी कागजात पठाउनु पर्ने
  24. १९ — सहुलियतमा पैठारी गरिएका सामानहरुको विवरण खुलाउनु पर्ने
  25. २० — विदेशी निर्माण व्यवसायीले सहुलियतमा पैठारी गरेका मेशिनरी औजार आदि अन्यत्र प्रयोग गर्न नहुने
  26. २१ — विदेशी सरकार वा संस्थासँग भएको सम्झौता बमोजिम हुने
  27. २२ — दण्ड सजाय
  28. २३ — उपसमिति गठन गर्न सक्ने
  29. २४ — इजाजतपत्रको प्रतिलिपि दिने
  30. २५ — अधिकार प्रत्यायोजन
  31. २६ — प्रचलित कानून बमोजिम हुने
  32. २७ — नियम बनाउने अधिकार
  33. २८ — बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्