प्रचलित नेपाल कानुन · RULE

अपराध पीडित संरक्षण नियमावली २०७७

ऐनको संक्षिप्त विवरण

कानुनको नामअपराध पीडित संरक्षण नियमावली २०७७
ऐन नं.२०७७
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — अनुसन्धानको सूचना माग गर्दा निवेदन दिने
  4. ४ — अभियोजन सम्बन्धी सूचना माग गर्दा निवेदन दिने
  5. ५ — न्यायिक कारबाही सम्बन्धी सूचना माग गर्दा निवेदन दिने
  6. ६ — सुरक्षा दिनु पर्ने
  7. ७ — काम कारबाही अघी बढाउन सकिने
  8. ८ — कानून व्यवसायी राखेकोमा जानकारी गराउने
  9. ९ — सम्पत्ति फिर्ताको अभिलेख राख्नु पर्ने
  10. १० — छलफलको सूचना दिनु पर्ने
  11. ११ — लिखित निवेदन दिनु पर्ने
  12. १२ — क्षतिपूर्तिको जानकारी दिने
  13. १३ — आवश्यक कागजात संलग्न गर्नु पर्ने
  14. १४ — अधिकार प्रचलनको लागि निवेदन दिने
  15. १५ — पीडित प्रभाव प्रतिवेदनको ढाँचा
  16. १६ — समितिको सचिवालय सम्बन्धी व्यवस्था
  17. १७ — समितिको बैठक सम्बन्धी व्यवस्था
  18. १८ — पेशीको जानकारी दिनु पर्ने
  19. १९ — सूचना दिँदा त्यसको अभिलेख राख्नु पर्ने
  20. २० — दस्तुर नलाग्ने
  21. २१ — अनुसूचीमा हेरफेर तथा थपघट
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्