प्रचलित नेपाल कानुन · RULE
सार्वजनिक ऋण व्यवस्थापन नियमावली २०८०
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सार्वजनिक ऋण व्यवस्थापन नियमावली २०८० |
|---|---|
| ऐन नं. | २०८० |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- कार्यालय र वैदेशिक ऋण सम्बन्धी
- ३ — कार्यालयको काम, कर्तव्य र अधिकार
- ४ — वैदेशिक ऋण
- ५ — प्रदेश सरकार वा स्थानीय तहले परिचालन गर्ने वैदेशिक ऋण
- ६ — वैदेशिक ऋणको अभिलेख
- ७ — वैदेशिक ऋणको भुक्तानी
- आन्तरिक ऋण तथा ऋणपत्र सम्बन्धी
- ८ — आन्तरिक ऋण
- ९ — अधिविकर्ष (ओभरड्राफ्ट) रकमको ब्याजदर
- १० — ऋणपत्रको प्राथमिक निष्कासन
- ११ — ऋणपत्र निष्कासन तथा सञ्चालन
- १२ — समितिको काम, कर्तव्य र अधिकार
- १३ — ऋणपत्रको बाँडफाँट
- १४ — ऋणपत्र खरिद गर्न पाउने रकमको सीमा
- १५ — संरक्षकले ऋणपत्रको खरिद गर्न पाउने
- १६ — पढ्न लेख्न नजान्ने व्यक्तिले ऋणपत्र खरिद गर्ने
- ऋणपत्रको दोस्रो बजार कारोबार सम्बन्धी
- १७ — दोस्रो बजारमार्फत ऋणपत्रको कारोबार गर्न सक्ने
- १८ — दलालमार्फत ऋणपत्रको दोस्रो बजार कारोबार
- १९ — बजार निर्मातामार्फत ऋणपत्रको दोस्रो बजार कारोबार
- २० — ऋणपत्र खाता खोल्नु पर्ने
- २१ — दोस्रो बजार कारोबार मूल्यको सीमा
- २२ — स्वामित्व उल्लेख गर्नु पर्ने
- २३ — रोक्का भएको ऋणपत्रको कारोबार गर्न नपाउने
- २४ — कारोबार फर्छ्यौट गर्नु पर्ने
- २५ — ऋणपत्र कारोबारको अभिलेख
- २६ — ऋणपत्रको कारोबार स्थगन गर्न सक्ने
- ऋणपत्रको भुक्तानी सम्बन्धी
- २७ — ऋणपत्रको साँवा भुक्तानी
- २८ — ऋणपत्रको ब्याज भुक्तानी
- २९ — खातामा रकम जम्मा गर्ने
- ३० — संरक्षकलाई ऋणपत्रको रकम भुक्तानी
- ऋणपत्रको नामसारी, परिवर्तन, खण्डीकरण, एकीकरण वा नवीकरण सम्बन्धी
- ३१ — ऋणपत्रको नामसारी
- ३२ — ऋणपत्रको प्रतिलिपि
- ३३ — ऋणपत्रको परिवर्तन, खण्डीकरण वा एकीकरण
- ३४ — ऋणपत्र प्रमाणीकरण
- ३५ — इच्छापत्र
- जमानत सम्बन्धी
- ३६ — जमानत दिन सक्ने
- ३७ — जमानत उपलब्ध गराउने सर्त र मापदण्ड
- ३८ — जमानत सिफारिस समितिको बैठक सम्बन्धी कार्यविधि
- सहायक ऋण सम्झौता तथा संस्थामा ऋण लगानी सम्बन्धी
- ३९ — सहायक ऋण सम्झौता
- ४० — संस्थामा ऋण लगानी
- प्रदेश र स्थानीय तहको आन्तरिक ऋण सम्बन्धी
- ४१ — प्रदेश वा स्थानीय तहको आन्तरिक ऋण
- ४२ — प्रदेश सरकार वा स्थानीय तहको लागि ऋण उठाउने
- विविध
- ४३ — सार्वजनिक ऋणको प्राप्ति र समन्वय
- ४४ — प्राइज बण्ड
- ४५ — ऋणपत्र र ब्याज भुक्तानी सम्बन्धी कागजात
- ४६ — प्रचलित कानून बमोजिम हुने
- ४७ — सार्वजनिक ऋणको प्रतिवेदन
- ४८ — अनुसूचीमा थपघट तथा हेरफेर
- ४९ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
