प्रचलित नेपाल कानुन · ACT

राजस्व न्यायाधिकरण ऐन २०३१

ऐनको संक्षिप्त विवरण

कानुनको नामराजस्व न्यायाधिकरण ऐन २०३१
ऐन नं.२०३१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — राजस्व न्यायाधिकरणको स्थापना र गठन
  4. ४ — न्यायाधिकरणको सदस्य हुन योग्यता
  5. ५ — न्यायाधिकरणको अधिकारक्षेत्रको प्रयोग
  6. ६ — न्यायाधिकरणको अधिकारक्षे त्र
  7. ७ — न्यायाधिकरणको अवहेलना
  8. ८ — सर्वोच्च अदालतमा पुनरावेदन लाग्ने
  9. ९ — पुनरावेदन सम्बन्धमा धरौट राख्ने र म्याद
  10. १०
  11. ११ — राजस्व न्यायाधिकरण अध्यादेश, २०३० जारी हुनु अगाडि निर्णय भएका मुद्दाहरू
  12. १२ — निरीक्षण र निर्देशन दिने अधिकार
  13. १३ — भूमि प्रशासकले शुरु कारवाही र किनारा गर्ने अधिकारक्षेत्र
  14. १४ — कारवाही गर्ने अड्डा वा अधिकारीको अधिकार
  15. १५ — नियम बनाउने अधिकार
  16. १६ — बाधा अड्काउ हटाउने अधिकार
  17. १७ — खारेजी र संशोधन
  18. १८ — राजस्व न्यायाधिकरण अध्यादेश, २०३० निष्क्रिय भएपछि त्यसको परिणाम
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्