प्रचलित नेपाल कानुन · RULE

बाँके राष्ट्रिय निकुञ्‍ज नियमावली २०७१

ऐनको संक्षिप्त विवरण

कानुनको नामबाँके राष्ट्रिय निकुञ्‍ज नियमावली २०७१
ऐन नं.२०७१
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — निकुञ्जको सिमाना
  4. ४ — निकुञ्जभित्र प्रवेश
  5. ५ — निकुञ्जमा प्रवेश आफ्नै दायित्वमा हुने
  6. ६ — निकुञ्जभित्र गर्न निषेध गरिएका कार्यहरु
  7. ७ — साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरु
  8. ८ — क्षति पुऱ्याउन नहुने
  9. ९ — वैज्ञानिक अनुसन्धानको लागि नमूना सङ्कलन गर्न सकिने
  10. १० — वन्यजन्तुको शिकार गर्न वा पंक्षीहरुको गुँड हटाउन वा बिगार्न नहुने
  11. ११ — माछा मार्न अनुमति लिनु पर्ने
  12. १२ — पूर्व स्वीकृति लिनु पर्ने
  13. १३ — विज्ञापन टाँस्न वा राख्न नपाइने
  14. १४ — बाजाहरु ब्जाउन नपाइने
  15. १५ — फोहर मैला फाल्न नपाइने
  16. १६ — विषालु पदार्थ फ्याँक्न नपाइने
  17. १७ — निकुञ्जभित्र सवारी साधन चलाउँदा पालन गर्नु पर्ने कुराहरु
  18. १८ — इशारा वा सङ्केत मान्नु पर्ने
  19. १९ — आवागमनमा प्रतिवन्ध
  20. २० — बाटोको सुविधा
  21. २१ — दस्तुर बुझाउने पर्ने
  22. २२ — सवारी साधन वा वस्तु पक्राउ गरिने
  23. २३ — गिरफ्तार गर्न वा नियन्त्रणमा लिन सकिने
  24. २४ — दुर्घटना वा मृत्यु भएमा सूचना गर्नुपर्ने
  25. २५ — सरकारी कामको लागि निकुञ्जभित्र प्रवेशमा छुट
  26. २६ — मुद्दा हेर्न अधिकारी
  27. २७ — अधिकार प्रत्यायोजन गर्न सकिने
  28. २८ — सवारी साधन र पर्यटक सङ्ख्यामा नियन्त्रण
  29. २९ — अनियमित तरिकाबाट सङ्कलन गरेको वन पैदावार लिलाम बिक्री गर्ने
  30. ३० — चौपाया वा सडीगली जाने माल वस्तु लिलाम गर्न सकिने
  31. ३१ — जग्गा दर्ता गर्न नहुने
  32. ३२ — बिगो कायम गर्ने
  33. ३३ — निकुञ्जको कार्य योजना तयार गर्ने
  34. ३४ — असल नियतले गरेको कामको बचाउ
  35. ३५ — निकुञ्जको व्यवस्थापन र विकास निर्माणमा वन पैदावार उपयोग गर्न सकिने
  36. ३६ — अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्