प्रचलित नेपाल कानुन · RULE

बर्दिया राष्ट्रिय निकुञ्‍ज नियमावली २०५३

ऐनको संक्षिप्त विवरण

कानुनको नामबर्दिया राष्ट्रिय निकुञ्‍ज नियमावली २०५३
ऐन नं.२०५३
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — राष्ट्रिय निकुञ्जको सीमाना
  4. ४ — राष्ट्रिय निकुञ्जभित्र प्रवेश
  5. ५ — राष्ट्रिय निकुञ्जमा प्रवेश आफ्नो दायित्वमा हुने
  6. ६ — राष्ट्रिय निकुञ्जभित्र गर्न निषिद्ध गरिएका कार्यहरू
  7. ७ — साथमा राख्न वा लैजान निषेध गरिएका वस्तुहरू
  8. ८ — क्षति पुऱ्याउन नहुने
  9. ९ — बैज्ञानिक अनुसन्धानको लागि नमूना संकलन गर्न सकिने
  10. १० — शिकार गर्न र चराहरुको गुँड हटाउन वा विगार्न नहुने
  11. ११ — माछा मार्न अनुमति लिनु पर्ने
  12. १२ — नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने
  13. १३ — विज्ञापन टाँस्न वा राख्न नपाइने
  14. १४ — बाजाहरू बजाउन नपाइने
  15. १५ — फोहर मैला फाल्न नपाइने
  16. १६ — विषालु पदार्थ फ्याँक्न नपाइने
  17. १७ — राष्ट्रिय निकुञ्जभित्र सवारी साधन चलाउँदा पालन गर्नु पर्ने कुराहरू
  18. १८ — इशारा वा सङ्केत मान्नु पर्ने
  19. १९ — आवागमनमा प्रतिबन्ध
  20. २० — बाटोको सुविधा
  21. २१ — दस्तुर बुझाउनु पर्ने
  22. २२ — सवारी साधन वा वस्तु पक्राउ गरिने
  23. २३ — गिरफ्तार गर्न सकिने
  24. २४ — दुर्घटना वा मृत्यु भएमा सूचना गर्नुपर्ने
  25. २५ — सरकारी कामको लागि राष्ट्रिय निकुञ्जभित्र प्रवेशमा छुट
  26. २६ — मुद्दा हेर्ने अधिकारी
  27. २७ — अधिकार प्रत्यायोजन गर्न सकिने
  28. २८ — सवारी साधन र पर्यटक संख्यामा नियन्त्रण
  29. २९ — अनियमित तरिकाबाट संकलन गरेको वन पैदावार लिलाम बिक्री गर्ने
  30. ३० — अनुसूचीमा थपघट वा हेरफेर गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्