प्रचलित नेपाल कानुन · RULE

खप्तड राष्ट्रिय निकुञ्‍ज नियमावली २०४४

ऐनको संक्षिप्त विवरण

कानुनको नामखप्तड राष्ट्रिय निकुञ्‍ज नियमावली २०४४
ऐन नं.२०४४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — निकुञ्जको सिमाना
  4. ४ — निकुञ्जभित्र प्रवेश
  5. ५ — प्रवेश निषेध गर्न सक्ने
  6. ६ — निकुञ्जमा प्रवेश आफ्नो दायित्वमा हुने
  7. ७ — निकुञ्जभित्र निषिद्ध कार्यहरू
  8. ८ — धार्मिक क्षेत्रभित्र निषिद्ध कार्यहरू
  9. ९ — साथमा राख्न, लैजान वा प्रयोग गर्न नपाइने वस्तुहरू
  10. १० — वनस्पति वा अन्य चीज वस्तुलाई क्षति पुऱ्याउन नहुने
  11. ११ — वन्यजन्तु वा पंक्षीको शिकार गर्न र पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने
  12. १२ — अनुमति नलिई माछा मार्न नपाइने
  13. १३ — विभागको पूर्व स्वीकृति लिनु पर्ने
  14. १४ — पोष्टर टाँस्न वा राख्न नपाउने
  15. १५ — बाजाहरू बजाउन नपाइने
  16. १६ — फोहर मैला गर्न वा फाल्न नपाउने
  17. १७ — विषालु पदार्थ फ्याँक्न, हाल्न वा छर्न नपाइने
  18. १८ — इशारा संकेत मान्नु पर्ने
  19. १९ — आवागमनमा प्रतिबन्ध
  20. २० — बाटोको सुविधा
  21. २१ — सवारी साधन वा घरपालुवा जीवजन्तु पक्री कारबाहीको लागि बुझाउने
  22. २२ — गिरफ्तार गर्न सकिने
  23. २३ — निकुञ्जभित्र प्रवेश गर्दा पालना गर्नु पर्ने कुराहरू
  24. २४ — प्रवेश दस्तूरमा छुट
  25. २५ — दुर्घटना तथा मृत्यु भएमा सूचना गर्नु पर्ने
  26. २६ — क्षेत्र छुट्याउन सक्ने
  27. २७ — काठ दाउरा दिन सकिने
  28. २८ — खर, घाँस, निगालो वा लोक्ता दिन सकिने
  29. २९ — लगत लिन सकिने
  30. ३० — निस्सा दिन र चिन्ह लगाउन सक्ने
  31. ३१ — चरी चराउन सक्ने
  32. ३२ — नेपाल सरकारले निकुञ्जको हितको लागी सेवा संचालन गर्न गराउन सक्ने
  33. ३३ — मुद्दा हेर्ने अधिकारी
  34. ३४ — निर्माण कार्य गर्न नेपाल सरकारको स्वीकृति लिनु पर्ने
  35. ३५ — प्रवेश शुल्क नलगाउन सक्ने
  36. ३६ — सहायक संरक्षकको अधिकार
  37. ३७ — अनुसूचीमा संशोधन गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्