प्रचलित नेपाल कानुन · ACT

धितोपत्र सम्बन्धी ऐन २०६३

प्रस्तावना सार (Preamble Overview)

The Securities Act, 2063 was enacted to regulate and manage the issuance, purchase, sale, and exchange of securities, aiming to protect investor interests and develop the capital market for Nepal's economic growth.

ऐनको संक्षिप्त विवरण

कानुनको नामधितोपत्र सम्बन्धी ऐन २०६३
ऐन नं.२०६३
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१२८

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. बोर्ड सम्बन्धी व्यवस्था
  4. ३ — बोर्डको स्थापना
  5. ४ — बोर्ड स्वशासित र संगठित संस्था हुने
  6. ५ — बोर्डको काम, कर्तव्य र अधिकार
  7. ६ — बोर्डको बैठक र निर्णय
  8. ७ — अध्यक्षको नियुक्ति
  9. ८ — अध्यक्षको काम, कर्तव्य र अधिकार
  10. ९ — अध्यक्ष तथा सदस्यको पारिश्रमिक, बैठक भत्ता र अन्य सुविधा
  11. १० — अध्यक्ष तथा सदस्यको योग्यता
  12. ११ — अध्यक्ष तथा सदस्यको अयोग्यता
  13. १२ — अध्यक्ष तथा सदस्य पदमुक्त हुने अवस्था
  14. १३ — अध्यक्ष तथा सदस्यको राजीनामा
  15. १४ — रिक्त पदको पूर्ति
  16. १५ — काम कारबाही बदर नहुने
  17. १६ — समिति वा उपसमिति गठन गर्न सक्ने
  18. १७ — अधिकार प्रत्यायोजन
  19. १८ — निजी स्वार्थका सम्बन्धमा जानकारी दिनुपर्ने
  20. १९ — लेखाविद्, सल्लाहकार तथा कर्मचारी सम्बन्धी व्यवस्था
  21. २० — शपथ लिनुपर्ने
  22. २१ — गोपनीयता
  23. २२ — बोर्डको कोष
  24. २३ — अक्षय कोषको व्यवस्था
  25. २४ — बोर्डको लेखा
  26. २५ — लेखापरीक्षक र लेखापरीक्षण
  27. २६ — वार्षिक प्रतिवेदन
  28. धितोपत्रको दर्ता तथा निष्काशन
  29. २७ — धितोपत्रको दर्ता
  30. २८ — धितोपत्रको बिक्री तथा हस्तान्तरण
  31. २९ — धितोपत्रको सार्वजनिक निष्काशन गर्नु पर्ने
  32. ३० — विवरणपत्र प्रकाशन गर्नु पर्ने
  33. ३१ — विवरणपत्रको स्वीकृति
  34. ३२ — विवरणपत्रमा उल्लेख हुनु पर्ने कुराहरु
  35. ३३ — विवरणपत्रमा लेखिएको कुराको जवाफदेही
  36. ३४ — संगठित संस्थाले सूचना गर्नु पर्ने
  37. ३५ — सूचीकरण रद्द भएमा त्यसको क्षतिपूर्ति
  38. धितोपत्र बजार सम्बन्धी व्यवस्था
  39. ३६ — धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र लिनु पर्ने
  40. ३७ — धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्ने
  41. ३८ — धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्र दिने
  42. ३९ — बोर्डले शर्तहरु तोक्न सक्ने
  43. ४० — धितोपत्र बजार सञ्चालन गर्न अनुमतिपत्र दिन इन्कार गर्न सकिने
  44. ४१ — न्यूनतम पूँजी र आर्थिक स्रोत
  45. ४२ — धितोपत्र बजार सञ्चालन गर्ने अनुमतिपत्रको अवधि र नवीकरण
  46. ४३ — मान्यता प्रदान गरेको धितोपत्रको कारोबार गराउनु पर्ने
  47. ४४ — धितोपत्र बजारको व्यवस्थापकीय जिम्मेवारी
  48. ४५ — धितोपत्र बजारको काम, कर्तव्य र अधिकार
  49. ४६ — धितोपत्र बजारले जानकारी दिनुपर्ने
  50. ४७ — धितोपत्र बजारले प्रतिवेदन पेश गर्नु पर्ने
  51. ४८ — धितोपत्र बजारले निर्देशन दिन सक्ने
  52. ४९ — धितोपत्र कारोबारको सीमा निर्धारण गर्न सक्ने
  53. ५० — धितोपत्र बजारले दस्तुर बुझाउनु पर्ने
  54. ५१ — धितोपत्र बजारले बोर्डलाई सहयोग गर्नु पर्ने
  55. ५२ — कारबाहीको जानकारी दिनुपर्ने
  56. ५३ — धितोपत्र बजारले क्षतिपूर्ति कोषको व्यवस्था गर्नु पर्ने
  57. ५४ — क्षतिपूर्ति कोषको सञ्चालन सम्बन्धी व्यवस्था
  58. ५५ — बोर्डले क्षतिपूर्ति सम्बन्धी व्यवस्था गर्न सक्ने
  59. धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र सम्बन्धी व्यवस्था
  60. ५६ — धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र लिनु पर्ने
  61. ५७ — धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको लागि निवेदन दिनुपर्ने
  62. ५८ — धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र दिने
  63. ५९ — बोर्डले शर्तहरु तोक्न सक्ने
  64. ६० — धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र दिन इन्कार गर्न सक्ने
  65. ६१ — धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्रको अवधि र नवीकरण
  66. ६२ — सहायक कम्पनी मार्फत धितोपत्र व्यवसाय गर्न तोक्न सक्ने
  67. ६३ — धितोपत्र व्यवसायको किसिम
  68. ६४ — प्रतिनिधि नतोकी धितोपत्र व्यवसाय गर्ने अनुमतिपत्र नदिइने
  69. ६५ — आधिकारिक प्रतिनिधि
  70. ६६ — धितोपत्र व्यवसायीको अधिकार
  71. ६७ — धितोपत्र व्यवसायीको न्यूनतम पूँजी र आर्थिक स्रोत
  72. ६८ — धितोपत्र व्यवसायीको अभिलेख राख्नु पर्ने
  73. ६९ — आधिकारिक प्रतिनिधिको अभिलेख
  74. ७० — जानकारी दिनुपर्ने
  75. सामूहिक लगानी योजना
  76. ७१ — स्वीकृति नलिई सामूहिक लगानी योजनाको सञ्चालन गर्न नहुने
  77. ७२ — बोर्डले सामूहिक लगानी योजना सञ्चालन गर्न स्वीकृति दिने
  78. ७३ — सामूहिक लगानी योजनाको सञ्चालन
  79. ७४ — बोर्डले स्वीकृति रद्द गर्न सक्ने
  80. ७५ — सामूहिक लगानी योजना सञ्चालन सम्बन्धी अन्य व्यवस्था
  81. धितोपत्र व्यवसायको सञ्चालन
  82. ७६ — व्यावसायिक स्तर
  83. ७७ — लगानीकर्ताको पहिचान, खरिद बिक्री आदेश, करार नोट तथा रकम लेनदेन सम्बन्धी व्यवस्था
  84. ७८ — धितोपत्र व्यवसायीले राख्नु पर्ने हिसाब
  85. ७९ — बीमा गर्नु पर्ने
  86. ८० — लेखापरीक्षक नियुक्त गर्नु पर्ने
  87. ८१ — लेखापरीक्षकको सूची राख्ने
  88. ८२ — हिसाब तथा विवरण पेश गर्नु पर्ने
  89. ८३ — सूचीकृत लेखापरीक्षकले बोर्डलाई प्रतिवेदन दिनुपर्ने
  90. नियमन, अनुगमन, निरीक्षण तथा जाँचबुझ
  91. ८४ — नियमन तथा अनुगमन गर्ने
  92. ८५ — निरीक्षण तथा जाँचबुझ गर्न सक्ने
  93. ८६ — सूचना, तथ्यांक तथा विवरण माग गर्न सक्ने
  94. ८७ — आदेश वा निर्देशन दिन सक्ने
  95. ८८ — अनुमतिपत्र निलम्बन गर्न सक्ने
  96. ८९ — अनुमतिपत्र खारेज गर्न सक्ने
  97. ९० — बोर्डको विशेष अधिकार
  98. धितोपत्रको भित्री कारोबार र धितोपत्र कारोबार सम्बन्धी कसूर तथा दण्ड सजाय
  99. ९१ — भित्री कारोबार
  100. ९२ — भित्री कारोबारमा संलग्न हुन सक्ने व्यक्ति
  101. ९३ — सूचना वा जानकारी सार्वजनिक गरेको मानिने
  102. ९४ — झुट्टो कारोबार
  103. ९५ — मूल्यमा उतार चढाव
  104. ९६ — धितोपत्र बजारलाई प्रभावित पारेमा
  105. ९७ — झुक्याउने विवरणहरु दिने
  106. ९८ — जालसाजीयुक्त कारोबार
  107. ९९ — जालसाज गरी वा झुक्यानमा पारी धितोपत्र कारोबार गर्न नहुने
  108. १०० — लिखत, विवरण वा अभिलेख नष्ट गरेमा वा लुकाएमा
  109. १०१ — दण्ड सजाय
  110. १०२ — नेपाल सरकार वादी हुने
  111. १०३ — मुद्दाको तहकिकात र दायरी
  112. १०४ — थुना, घरौटी वा निलम्बनमा राखी मुद्दाको तहकिकात गर्न सकिने
  113. १०५ — क्षतिपूर्ति तिर्नुपर्ने
  114. १०६ — पुनरावेदन
  115. १०७ — अनुचित पूर्वाग्रह विरुद्ध उपचार
  116. १०८ — सञ्चालक वा महाप्रबन्धक हुन अयोग्य
  117. विविध
  118. १०९ — संगठित संस्था स्वामित्वमा लिने वा संगठित संस्थामाथिको नियन्त्रण सम्बन्धी व्यवस्था
  119. ११० — धितोपत्र बजारले हस्तान्तरण प्रमाणित गरेको शेयर संगठित संस्थाले दर्ता गर्नु पर्ने
  120. १११ — धितोपत्रको हस्तान्तरण
  121. ११२ — नेपाल सरकारसँग सम्पर्क
  122. ११३ — नेपाल सरकारले निर्देशन दिनसक्ने
  123. ११४ — सहयोग गर्नु पर्ने
  124. ११५ — असल नियतले गरेको काममा बचाउ
  125. ११६ — नियम बनाउने अधिकार
  126. ११७ — विनियम बनाउन सक्ने
  127. ११८ — निर्देशिका बनाई लागू गर्ने
  128. ११९ — धितोपत्र सम्बन्धी अध्यादेश, २०६२ निष्क्रिय भएपछि त्यसको परिणाम
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्