प्रचलित नेपाल कानुन · ACT

सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामसुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. (क) को सट्टा देहायको खण्ड (क) राखिएको छः-
  3. (क) पछि देहायको खण्ड (क१) थपिएको छः-
  4. २ — गैरआवासीय नेपाली सम्बन्धी ऐन, २०६४ मा संशोधन
  5. ३ — सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ मा संशोधन
  6. ४ — घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ मा संशोधन
  7. ५ — कसुरजन्य सम्पत्ति तथा साधन (रोक्का, नियन्त्रण र जफत) ऐन, २०७० मा संशोधन
  8. ६ — श्रम ऐन, २०७४ मा संशोधन
  9. ७ — स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा संशोधन
  10. ८ — मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ मा संशोधन
  11. ९ — स्वास्थ्य बीमा ऐन, २०७४ मा संशोधन
  12. १० — सामाजिक सुरक्षा ऐन, २०७५ मा संशोधन
  13. ११ — अपराध पीडित संरक्षण ऐन, २०७५ मा संशोधन
  14. १२ — निवृत्तभरण कोष ऐन, २०७५ मा संशोधन
  15. (ख) पछि देहायको खण्ड (ख१) थपिएको छः-
  16. (ङ) झिकिएको छ।
  17. (ञ) पछि देहायका खण्ड (ञ१) र (ञ२) थपिएका छन्:-
  18. १३ — योगमाया आयुर्वेद विश्वविद्यालय ऐन, २०७९ मा संशोधन
  19. १४ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्