प्रचलित नेपाल कानुन · ACT

सहकारी ऐन २०७४

प्रस्तावना सार (Preamble Overview)

The Cooperative Act, 2074 was enacted to amend and consolidate laws relating to cooperatives in Nepal. It aims to promote self-reliance and mutual cooperation among farmers, laborers, and low-income groups by fostering community-based, member-centric, and democratic cooperative organizations for economic, social, and cultural development.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसहकारी ऐन २०७४
ऐन नं.२०७४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या२००

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. सहकारी संस्थाको गठन तथा दर्ता
  4. ३ — संस्थाको गठन
  5. ४ — जिल्ला विषयगत सहकारी सङ्घको गठन
  6. ५ — जिल्ला सहकारी सङ्घको गठन
  7. ६ — प्रदेश विषयगत सहकारी सङ्घको गठन
  8. ७ — प्रदेश सहकारी सङ्घको गठन
  9. ८ — केन्द्रीय विषयगत सहकारी सङ्घको गठन
  10. ९ — विशिष्टिकृत सहकारी सङ्घको गठन
  11. १० — राष्ट्रिय सहकारी महासङ्घको गठन
  12. ११ — सङ्घ गठन गर्न नसकिने
  13. १२ — सहकारी बैङ्कको गठन
  14. १३ — दर्ता नगरी सहकारी संस्था सञ्चालन गर्न नहुने
  15. १४ — दर्ताको लागि दरखास्त दिनु पर्ने
  16. १५ — दर्ता गर्नु पर्ने
  17. १६ — दर्ता गर्न अस्वीकार गर्न सक्ने
  18. १६क — इजाजत लिनुपर्ने
  19. १७ — सहकारी संस्था सङ्गठित संस्था हुने
  20. १८ — सहकारी संस्थाको कार्यक्षेत्र
  21. १९ — सङ्घ तथा सहकारी बैङ्कको कार्यक्षेत्र
  22. २० — विषयगत आधारमा वर्गीकरण गर्न सकिने
  23. २०क — बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको वर्गीकरण
  24. २१ — कारोबार, व्यवसाय, उद्योग वा परियोजना सञ्चालन गर्न सक्ने
  25. २२ — दायित्व सीमित हुने
  26. २३ — सहकारीका मूल्य, मान्यता र सिद्धान्त पालना गर्नु पर्ने
  27. २३क — मापदण्ड पालना गर्नु पर्ने
  28. संस्था वा सङ्घका उद्देश्य तथा कार्य
  29. २४ — संस्था वा सङ्घको उद्देश्य
  30. २५ — संस्था वा सङ्घका कार्य
  31. २६ — राष्ट्रिय सहकारी महासङ्घको कार्य
  32. विनियम तथा आन्तरिक कार्यविधि
  33. २७ — विनियम बनाउनु पर्ने
  34. २८ — आन्तरिक कार्यविधि बनाउन सक्ने
  35. २९ — विनियम र आन्तरिक कार्यविधिमा संशोधन
  36. सदस्यता
  37. ३० — संस्थाको सदस्यता
  38. ३१ — सदस्यता प्राप्त गर्न निवेदन दिनु पर्ने
  39. ३२ — सदस्य हुन नपाउने
  40. ३३ — सदस्य हुन सक्ने
  41. ३४ — सदस्यताको समाप्ति
  42. ३५ — सुविधा प्राप्त गर्न नसक्ने
  43. साधारण सभा, समिति तथा लेखा सुपरीवेक्षण समिति
  44. ३६ — साधारण सभा
  45. ३७ — प्रारम्भिक साधारण सभाको काम, कर्तव्य र अधिकार
  46. ३८ — वार्षिक साधारण सभाको काम, कर्तव्य र अधिकार
  47. ३९ — साधारण सभाको बैठक
  48. ४० — विशेष साधारण सभा बोलाउन निर्देशन दिन सक्ने
  49. ४१ — सञ्चालक समिति
  50. ४२ — समितिको निर्वाचन
  51. ४३ — समितिको काम, कर्तव्य र अधिकार
  52. ४४ — सञ्चालक पदमा बहाल नरहने
  53. ४५ — सञ्चालकलाई पदबाट हटाउन सक्ने
  54. ४६ — निजी स्वार्थ समावेश भएको निर्णय प्रकृयामा संलग्न हुन नहुने
  55. ४७ — समितिको विघटन
  56. ४८ — लेखा सुपरिवेक्षण समितिको गठन
  57. ४९ — लेखा सुपरिवेक्षण समितिको काम, कर्तव्य र अधिकार
  58. बचत तथा ऋण परिचालन
  59. ५० — सदस्य केन्द्रित भई बचत तथा ऋणको कारोबार गर्नु पर्ने
  60. ५१ — सन्दर्भ व्याजदर तोक्न सक्ने
  61. ५२ — व्यक्तिगत बचत तथा ऋणको सीमा
  62. ५२क — स्रोत खुलाउनु पर्ने
  63. सहकारी बैङ्क सम्बन्धी व्यवस्था
  64. ५३ — पूँजी
  65. ५४ — सहकारी बैङ्कको कार्य
  66. ५५ — ऋण दिन बन्देज
  67. ५६ — लाभांश वितरण गर्न नहुने
  68. ५७ — व्यापारिक उद्देश्यले माल सामान खरिद गर्न नहुने
  69. ५८ — हिसाब किताब र स्रेस्ता
  70. ५९ — नेपाल राष्ट्र बैङ्कले व्यवस्थापन लिन सक्ने
  71. ६० — दर्ता खारेजी
  72. ६१ — गोपनीयता राख्नु पर्ने
  73. ६२ — तरल सम्पत्ति कायम राख्नु पर्ने
  74. आर्थिक स्रोत परिचालन
  75. ६३ — शेयर बिक्री तथा फिर्ता सम्बन्धी व्यवस्था
  76. ६४ — रकम फिर्ता तथा खाता सञ्चालन सम्बन्धी व्यवस्था
  77. ६५ — ऋण वा अनुदान लिन सक्ने
  78. ६६ — नेपाल सरकारको सुरक्षण प्राप्त गर्न सक्ने
  79. सहकारी संस्थाको कोष
  80. ६७ — सहकारी संस्थाको कोष
  81. ६८ — जगेडा कोष
  82. ६९ — संरक्षित पूँजी फिर्ता कोष
  83. ७० — सहकारी प्रवर्धन कोष
  84. ७१ — अन्य कोष सम्बन्धी व्यवस्था
  85. अभिलेख र सूचना
  86. ७२ — अभिलेख राख्नु पर्ने
  87. ७३ — विवरण उपलब्ध गराउनु पर्ने
  88. लेखा र लेखापरीक्षण
  89. ७४ — कारोबारको लेखा
  90. ७५ — लेखापरीक्षण
  91. ७६ — लेखापरीक्षकको नियुक्ति
  92. ७७ — लेखापरीक्षकमा नियुक्त हुन नसक्ने
  93. छुट, सुविधा र सहुलियत
  94. ७८ — छुट, सुविधा र सहुलियत
  95. ऋण असुली तथा बाँकी बक्यौता
  96. ७९ — ऋण असुल गर्ने
  97. ८० — कालो सूची सम्बन्धी व्यवस्था
  98. ८१ — कर्जा सूचना केन्द्र
  99. ८२ — कर्जा असूली न्यायधिकरण
  100. ८३ — बाँकी बक्यौता असुल उपर गर्ने
  101. ८४ — रोक्का राख्न लेखी पठाउने
  102. ८५ — अग्राधिकार रहने
  103. ८६ — कारबाही गर्न बाधा नपर्ने
  104. एकीकरण, विघटन तथा दर्ता खारेज
  105. ८७ — एकीकरण तथा विभाजन सम्बन्धी व्यवस्था
  106. ८८ — विघटन र दर्ता खारेज
  107. ८९ — लिक्वीडेटरको नियुक्ति
  108. ९० — लिक्वीडेशन सम्बन्धी व्यवस्था
  109. ९१ — लिक्वीडेशन पछिको सम्पतिको उपयोग
  110. रजिष्ट्रार
  111. ९२ — रजिष्ट्रार
  112. ९३ — काम, कर्तव्य र अधिकार
  113. ९४ — अधिकार प्रत्यायोजन
  114. निरीक्षण तथा अनुगमन
  115. ९५ — निरीक्षण तथा हिसाबकिताब जाँच गर्ने
  116. ९६ — छानबिन गर्न सक्ने
  117. ९७ — बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण सम्बन्धी विशेष व्यवस्था
  118. ९८ — मन्त्रालयले निरीक्षण तथा अनुगमन गर्ने
  119. ९९ — सङ्घले निरीक्षण तथा अनुगमन गर्नु पर्ने
  120. १०० — वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
  121. १०१ — निक्षेप तथा कर्जा सुरक्षण कोषको सदस्यता लिनुपर्ने
  122. १०२ — आपसी सुरक्षण सेवा सञ्चालन गर्न सक्ने
  123. १०३ — स्थिरीकरण कोष
  124. .
  125. १०३क — प्राधिकरणको स्थापना
  126. १०३ख — प्राधिकरण स्वशासित र सङ्गठित संस्था हुने
  127. १०३ग — प्राधिकरणको गठन
  128. १०३घ — अयोग्यता
  129. १०३ङ — प्राधिकरणको अध्यक्ष र विज्ञ सदस्यको नियुक्ति
  130. १०३च — प्राधिकरणको अध्यक्ष र सदस्यको पद रिक्त हुने
  131. १०३छ — प्राधिकरणको बैठक
  132. १०३ज — प्राधिकरणको काम, कर्तव्य र अधिकार
  133. १०३झ — प्राधिकरणको अध्यक्षको काम, कर्तव्य र अधिकार
  134. १०३ञ — प्राधिकरणको सदस्यको कार्य विभाजन
  135. १०३ट — प्राधिकरणको अध्यक्ष तथा विज्ञ सदस्यको सेवा, शर्त तथा सुविधा
  136. १०३ठ — शपथ लिनु पर्ने
  137. १०३ड — प्राधिकरणको कोष
  138. १०३ढ — प्राधिकरणको कोषको लेखापरीक्षण
  139. १०३ण — नियमनकारी अवसर (रेगुलेटरी अपरच्यूनिटी) को दुरूपयोग गर्न नहुने
  140. १०३त — पेशागत आचरण पालना गर्नु पर्ने
  141. १०३थ — कर्मचारी सम्बन्धी व्यवस्था
  142. समस्याग्रस्त संस्था वा सङ्घ
  143. १०४ — संस्था वा सङ्घ समस्याग्रस्त भएको घोषणा गर्न सकिने
  144. १०५ — व्यवस्थापन समितिको गठन
  145. १०६ — व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
  146. १०६क — विज्ञ टोली गठन गर्न सक्ने
  147. १०७ — लगत तयार गर्ने
  148. १०८ — दायित्व भुक्तानी गर्ने सम्बन्धी व्यवस्था
  149. १०८क — बचत रकम फिर्ता सम्बन्धी विशेष व्यवस्था
  150. १०८ख — चक्रीय राहत कोषको स्थापना
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्