प्रचलित नेपाल कानुन · RULE

वन्यजन्तु आरक्ष नियमावली २०३४

ऐनको संक्षिप्त विवरण

कानुनको नामवन्यजन्तु आरक्ष नियमावली २०३४
ऐन नं.२०३४
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — आरक्षको सिमाना
  4. ४ — आरक्षभित्र प्रवेश
  5. ५ — आरक्षमा प्रवेश आफ्नै दायित्वमा हुने
  6. ६ — आरक्षभित्र निषिद्ध कार्यहरु
  7. ७ — साथमा राख्न वा लैजान नपाइने बस्तुहरू
  8. ८ — क्षति पुऱ्याउन नहुने
  9. ९ — वन्यजन्तु वा पंक्षी शिकार गर्न र पंक्षी वा कीट किटाणुको फुल, गुँड वा गोला बिगार्न नहुने
  10. १० — अनुमतिपत्र नलिई माछा मार्न नपाईने
  11. ११ — नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने
  12. १२ — विज्ञापन टाँस्न वा राख्न नपाइने
  13. १३ — बाजा बजाउन नपाइने
  14. १४ — फोहर मैला गर्न नपाइने
  15. १५ — विषालु पदार्थ फ्याँक्न नपाइने
  16. १६ — आरक्षभित्र सवारी चलाउँदा पालन गर्नु पर्ने शर्त
  17. १६क — आरक्षभित्रको राजमार्ग खुला रहने
  18. १७ — संकेत वा चिन्ह मान्नु पर्ने
  19. १८ — आवागमनमा प्रतिबन्ध
  20. १९ — बाटोको सुविधा
  21. १९क — दस्तुर बुझाउनु पर्ने
  22. २० — सवारीको साधन वा घर पालुवा जन्तु पक्री कारबाहीको लागि बुझाउने
  23. २१ — गिरफ्तार गर्न सकिने
  24. २२ — सरकारी कामको लागि आरक्षभित्र प्रवेशमा छुट
  25. २३ — मुद्दा हेर्ने अधिकारी
  26. २३क — अनुसूचीमा संशोधन
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्