प्रचलित नेपाल कानुन · RULE
गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली २०७१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | गैर सैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली २०७१ |
|---|---|
| ऐन नं. | २०७१ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ३३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- दुर्घटनाको सूचना, घटनास्थलको सुरक्षा तथा सबुत प्रमाणको संरक्षण
- ३ — दुर्घटनाको सूचना दिनु पर्ने
- ४ — विदेशी राज्य वा संस्थालाई दुर्घटनाको जानकारी दिनु पर्ने
- ५ — सूचना दिँदा खुलाउनु पर्ने विवरण
- ६ — दुर्घटनास्थलको सुरक्षा तथा सबुत प्रमाणको संरक्षणको व्यवस्था मिलाउनु पर्ने
- ७ — दुर्घटनास्थलमा प्राविधिक टोली खटाउनु पर्ने
- ८ — वायुयान तथा मालसामान हस्तान्तरण गर्न सक्ने
- दुर्घटना जाँच सम्बन्धी व्यवस्था
- ९ — दुर्घटनाको जाँच गर्ने अधिकार
- १० — आयोग सम्बन्धी व्यवस्था
- ११ — आयोगको काम, कर्तव्य र अधिकार
- १२ — आयोगलाई सहयोग गर्नु पर्ने
- १३ — आधिकारिक प्रतिनिधि सम्बन्धी व्यवस्था
- १४ — अभिलेख गोप्य हुने
- प्रतिवेदन सम्बन्धी व्यवस्था
- १५ — प्रारम्भिक प्रतिवेदन पेश गर्ने
- १६ — राय तथा प्रतिक्रियाको लागि प्रतिवेदन पठाउने
- १७ — अन्तिम प्रतिवेदन तयार गर्ने
- १८ — अन्तिम प्रतिवेदन पठाउने
- १९ — अन्तिम प्रतिवेदन सार्वजनिक गर्ने
- २० — प्रमाणको रुपमा नलिइने
- २१ — कार्यान्वयन गर्नु पर्ने
- विविध
- २२ — गम्भीर घटना वा घटनाको जाँच गराउन सक्ने
- २३ — पुन
- २४ — दुर्घटना सूचना प्रणाली लागू गर्ने
- २५ — दुर्घटना जाँचको खर्च
- २६ — प्राधिकरण मार्फत गराउन सक्ने
- २७ — एनेक्स तथा म्यानुअल बमोजिम हुने
- २८ — कार्यविधि बनाउन सक्ने
- २९ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
