प्रचलित नेपाल कानुन · RULE

उच्च अदालत नियमावली २०७३

ऐनको संक्षिप्त विवरण

कानुनको नामउच्च अदालत नियमावली २०७३
ऐन नं.२०७३
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१९३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — अदालतको प्रशासकीय नियन्त्रण
  4. ४ — मुख्य न्यायाधीशको जिम्मेवारी र कर्तव्य
  5. ५ — पूर्ण बैठकमा पेस हुने विषय
  6. ६ — पूर्ण बैठकको निर्णय
  7. ७ — कार्यसूची
  8. ८ — निर्णयको अभिलेख
  9. ९ — कागजात पेस गर्ने
  10. अधिकारक्षेत्र सम्बन्धी व्यवस्था
  11. १० — संयुक्त इजलासबाट हेरिने
  12. ११ — एक न्यायाधीशको इजलासबाट हेरिने
  13. १२ — राय बाझिएमा तेस्रो न्यायाधीशको इजलासबाट हेरिने
  14. १३ — इजलास गठन
  15. १४ — रजिस्ट्रारको अधिकार
  16. १५ — उपरजिस्ट्रारको काम, कर्तव्य र अधिकार
  17. १५क — सुपरीवेक्षकको काम, कर्तव्य र अधिकार
  18. १६ — इजलास अधिकृतको काम, कर्तव्य
  19. १७ — शाखा अधिकृतको काम, कर्तव्य
  20. १७क — फाँटवालाको काम, कर्तव्य
  21. १८ — अन्य कर्मचारीहरूको काम, कर्तव्य
  22. १९ — काम, कारबाहीको उत्तरदायित्व र जवाफदेहीता
  23. २० — उजुरी दिन सक्ने
  24. २१ — प्रशासकीय जिम्मेबारी
  25. २२ — अधिकार प्रत्यायोजन
  26. अदालतमा दर्ता हुने लिखतमा पुर्‍याउनु पर्ने रीत सम्बन्धी सामान्य कुराहरू
  27. २३ — लिखतहरूमा पुर्‍याउनु पर्ने सामान्य रीत
  28. २४ — रजिस्ट्रार वा निजले अधिकार दिएको अधिकारीसमक्ष लिखत पेस गर्नुपर्ने
  29. २५ — लिखत दर्ता र दरपीठ
  30. २६ — लिखतसाथ पेस हुने प्रमाण
  31. २७ — लिखत संशोधन
  32. २८ — दर्ता दस्तुर
  33. निवेदनपत्र सम्बन्धी विशेष व्यवस्था
  34. २९ — निवेदनपत्रमा खुलाउनु पर्ने कुरा
  35. ३० — पहिलो निवेदनपत्रको उल्लेख
  36. ३१ — समानान्तर अधिकारक्षेत्र प्रयोग गरी उपचार माग गरे नगरेको कुरा खुलाउने
  37. ३२ — पेटबोलीमा उल्लेख भएको व्यक्ति
  38. ३३ — निवेदनपत्रमा लेखिएको स्थान
  39. ३४ — निवेदन दस्तुर
  40. .
  41. ३४क — मुद्दामा रहने मार्गसमूह
  42. ३४ख — मुद्दाको मार्गसमूह परिवर्तन
  43. ३४ग — निर्देशिका, दिग्दर्शन तथा सफ्टवेयर निर्माण
  44. ३४घ — कार्यतालिका निर्माण र परिमार्जन
  45. ऐनको दफा ८ को उपदफा (१) अन्तर्गत दिइने निवेदनपत्रहरूको विशेष व्यवस्था
  46. ३५ — निवेदनपत्रको दस्तुर
  47. ३६ — बन्दीप्रत्यक्षीकरणको निवेदनपत्र
  48. ३७ — प्रारम्भिक आदेश
  49. ३८ — विशेष आदेश दिन सक्ने
  50. ३९ — बन्दीलाई छोड्ने
  51. ४० — बन्दीलाई स्थानान्तर गर्न नहुने
  52. ४१ — निवेदनपत्रमा खुलाउनु पर्ने कुराहरू
  53. ४२ — अन्तरिम आदेश
  54. ४३ — लिखित जवाफ दस्तुर
  55. ४४ — निवेदनपत्रको नक्कल
  56. ४५ — विवादको सारसंक्षेप पेस गर्नु पर्ने
  57. ४६ — विद्युतीय प्रति पेस गर्नु पर्ने
  58. ४७ — सूचना तामेली
  59. ४८ — निवेदनपत्र र लिखित जवाफको ढाँचा
  60. ४८क — स्वघोषणा फाराम भर्नुपर्ने
  61. ४९ — म्याद तारिख थमाउने सम्बन्धी व्यवस्था
  62. ५० — तामेलीमा राख्ने
  63. ५०क — आदेशको कार्यान्वयन
  64. वाणिज्य इजलासको गठन र सञ्चालन सम्बन्धी विशेष व्यवस्था
  65. ६६ — वाणिज्य इजलासको गठन र अधिकार क्षेत्र
  66. ६७ — लिखत दर्ता सम्बन्धी थप व्यवस्था
  67. ६८ — दस्तुर सम्बन्धी थप व्यवस्था
  68. ६९ — अभियोगपत्रमा खुलाउनु पर्ने थप विषयहरु
  69. ७० — अभियोगपत्रसाथ पेस भएका दसीका मालसामानको व्यवस्थापन
  70. ७१ — म्याद तामेली सम्बन्धी थप व्यवस्था
  71. ७२ — अन्तरकालीन आदेश
  72. ७३ — मुद्दाको प्रारम्भिक प्रक्रिया र व्यवस्थापन
  73. ७४ — विज्ञ वा विशेषज्ञको राय लिन सकिने
  74. ७५ — दामासाही व्यवसायीको सूची अद्याबधिक गर्ने
  75. ७६ — दामासाही व्यवसायीसँग विवरण माग गर्ने र आदेश दिने
  76. ७७ — दामासाहीमा परेको कम्पनीको दामासाही सम्बन्धी अवशिष्ट कार्य
  77. ७८ — दामासाही सम्बन्धी व्यवसायीको परिचय पत्र
  78. ७९ — सुनुवाइ र कारबाही लगातार गरिने
  79. ८० — मुद्दा खर्च र क्षतिपूर्ति भराउने
  80. ८१ — फैसला कार्यान्वयन सम्बन्धी
  81. तारिख, पेसी सूची, बहस तथा मिलापत्र सम्बन्धी व्यवस्था
  82. ८२ — रजिस्ट्रारले तारिख तोक्न लगाउने
  83. ८३ — तारिखमा तोकिएको काम गर्न सकिने
  84. ८४ — साप्ताहिक मुद्दा पेसी सूची
  85. ८५ — दैनिक मुद्दा पेसी सूची
  86. ८६ — मुद्दा हेर्न नरोकिने
  87. ८७ — बहस
  88. ८७क — बहसको क्रम र इजलासको मर्यादा
  89. ८७ख — बहस अभिलेख गर्न सक्ने
  90. ८८ — छुट प्रमाण पेस गर्ने
  91. ८९ — मिलापत्रको व्यवस्था
  92. मेलमिलाप सम्बन्धी व्यवस्था
  93. ९० — मेलमिलापकर्ताको सूची
  94. ९१ — मेलमिलापकर्ताको सूची अद्यावधिक
  95. ९२ — रजिस्ट्रारले मेलमिलापमा पठाउने
  96. ९३ — मेलमिलापका लागि पठाउने
  97. ९४ — मेलमिलापकर्ताको छनौट
  98. ९५ — मेलमिलापकर्ता परिवर्तन
  99. ९६ — मेलमिलापकर्तासमक्ष पठाउने कार्यविधि
  100. ९७ — मेलमिलापकर्ताले पालन गर्नुपर्ने कुराहरू
  101. ९८ — मेलमिलापको कार्यविधि
  102. ९९ — लिखत तयारी र मिलापत्र
  103. १०० — मेलमिलाप हुन नसकेमा अपनाउने कार्यविधि
  104. १०१ — शपथ
  105. १०२ — कर्मचारी खटाउन सक्ने
  106. १०३ — तथ्याङ्क राख्ने
  107. १०४ — मेलमिलाप सम्बन्धी अन्य व्यवस्था
  108. टिपोट किताब र फिहरिस्त सम्बन्धी व्यवस्था
  109. १०५ — मुद्दाको टिपोट किताब खडा गर्ने
  110. १०६ — फिहरिस्त खडा गर्ने
  111. फैसला र आदेश सम्बन्धी व्यवस्था
  112. १०७ — फैसला वा अन्तिम आदेश
  113. १०८ — बन्द इजलासको व्यवस्था र कार्यविधि
  114. १०९ — फैसला सुनाउने
  115. ११० — अनुपस्थित न्यायाधीशको तर्फबाट फैसला सुनाउने
  116. १११ — फैसला लेख्दा खुलाउनु पर्ने ब्यहोरा
  117. ११२ — प्रत्यर्थीलाई झिकाउने आदेश
  118. ११३ — अख्तियारवाला छेउ फैसला वा आदेश पठाउने
  119. ११४ — सुरु सदर फैसला वा अन्तिम आदेशको ढाँचा
  120. ११५ — फैसलाको सामान्य त्रुटि र भूलसुधार
  121. ११६ — फैसला वा आदेश हेरफेर गर्न नहुने
  122. ११७ — फैसलामा पुऱ्याउनु पर्ने रीत
  123. ११८ — फैसलाको प्रतिलिपि पठाउने
  124. नक्कल सम्बन्धी व्यवस्था
  125. ११९ — नक्कल लिन वा फोटो खिच्नको लागि निवेदनपत्र दिने
  126. १२० — नक्कल दस्तुर
  127. १२१ — मिसिल वा कागजपत्र मगाउने
  128. १२२ — नक्कल प्रमाणित गरिदिने
  129. १२२क — विद्युतीय माध्यमबाट नक्कल माग गर्न सक्ने
  130. १२३ — दस्तुर जनाउने
  131. १२४ — प्रमाणित गर्ने अधिकृत
  132. १२५ — लिखत फिर्ता गर्ने
  133. मिसिल वा लिखतको निरीक्षण सम्बन्धी व्यवस्था
  134. १२६ — मुद्दाको मिसिल अन्त लैजान र अरुलाई देखाउन नहुने
  135. १२७ — निरीक्षणको लागि निवेदनपत्र दिने
  136. १२८ — निरीक्षण दस्तुर
  137. १२९ — निरीक्षण गर्न दिने
  138. १३० — निरीक्षण गर्ने कागजात मगाउने
  139. १३१ — निरीक्षण गर्दा निषेध गरिएको काम
  140. १३२ — निरीक्षण दर्ता किताब
  141. १३३ — अरु व्यक्तिलाई प्रवेश निषेध
  142. १३४ — दर्ता किताबको निरीक्षण
  143. १३५ — मिसिल वा लिखत फिर्ता गर्ने
  144. नगद दाखिल भएको र फैसला वा आदेश बमोजिमको लगत दिने व्यवस्था
  145. १३६ — नगदी चलानी भरपाई
  146. १३७ — फैसला भएपछिको कारबाही
  147. १३८ — आम्दानी बुझाउने
  148. १३८क — रकम बुझाउने
  149. १३९ — लगत भिडाउने
  150. १४० — अन्य कर्मचारीबाट पनि गराउन सकिने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्