प्रचलित नेपाल कानुन · RULE
औद्योगिक पुनरुत्थान कोष (सञ्चालन कार्यविधि) नियमावली २०६४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | औद्योगिक पुनरुत्थान कोष (सञ्चालन कार्यविधि) नियमावली २०६४ |
|---|---|
| ऐन नं. | २०६४ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- कोषको स्थापना तथा प्रयोग सम्बन्धी व्यवस्था
- ३ — कोषको स्थापना
- ४ — कोषको प्रयोग
- ५ — कोषको रकम प्रयोग हुन नसक्ने
- समितिको गठन तथा काम, कर्तव्य र अधिकार
- ६ — समितिको गठन
- ७ — समितिको काम, कर्तव्य र अधिकार
- ८ — समितिको बैठक र निर्णय
- प्राविधिक समितिको गठन र काम, कर्तव्य र अधिकार
- ९ — प्राविधिक समितिको गठन
- १० — प्राविधिक समितिको काम, कर्तव्य र अधिकार
- कोषको सञ्चालन तथा व्यवस्थापन सम्बन्धी व्यवस्था
- ११ — कोषको व्यवस्थापन तथा सञ्चालन
- १२ — रूग्ण उद्योग पुनरूत्थान सम्बन्धी प्रस्ताव पेश गर्नु पर्ने
- १३ — कोषको प्रशासकीय खर्च
- १४ — रकम निकासा
- १५ — लेखा तथा लेखापरीक्षण
- विविध
- १६ — कोषको सचिवालय
- १७ — प्रतिवेदन पेश गर्नु पर्ने
- १८ — अभिलेख राख्नु पर्ने
- १९ — नेपाल सरकारले निर्देशन दिन सक्ने
- २० — कोष रहने अवधि
- २१ — दिग्दर्शन बनाउन सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
