प्रचलित नेपाल कानुन · ACT
पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५०
प्रस्तावना सार (Preamble Overview)
The Purbanchal University Act, 2050 (1994) was enacted to establish Purbanchal University in Nepal. Its primary objective is to provide higher education in various disciplines including arts, science, law, management, and technology, aiming to enhance the quality of education through competition and public participation.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | पूर्वाञ्चल विश्वविद्यालय ऐन २०५० |
|---|---|
| ऐन नं. | २०५० |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — विश्वविद्यालयको स्थापना
- ४ — विश्वविद्यालय स्वशासित सङ्गठित संस्था हुने
- ५ — विश्वविद्यालयको संगठन
- ६ — विश्वविद्यालयका पदाधिकारीहरु
- ७ — सभाको गठन
- ८ — सभाको बैठक
- ९ — सभाको काम, कर्तव्य र अधिकार
- १० — प्राज्ञिक परिषद्को गठन
- ११ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- १२ — कार्यकारी परिषद्को गठन
- १३ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- १४ — साधन-श्रोत परिषद्को गठन
- १५ — साधन-श्रोत परिषद्को काम, कर्तव्य र अधिकार
- १६ — क्याम्पसहरुको सञ्चालन
- १७ — क्याम्पसहरुको हस्तान्तरण सम्बन्धी व्यवस्था
- १८ — संकाय
- १९ — सेवा आयोगको गठन
- २० — सेवा आयोगको अन्य काम, कर्तव्य र अधिकार
- २१ — सेवा आयोगको अध्यक्ष तथा सदस्यको पारिश्रमिक र सुविधा
- २२ — कुलपति
- २३ — सह-कुलपति
- २४ — उप-कुलपति
- २५ — उपकुलपतिको काम, कर्तव्य र अधिकार
- २६ — रजिष्ट्रार
- २७ — डीन
- २८ — अन्य पदाधिकारी
- २८क — नियुक्ति गर्नु पर्ने अवधि
- २८ख — जिम्मेवारी तोक्न सक्ने
- २८ग — पदबाट हटाउन सकिने
- २९ — विद्या परिषद्को गठन
- ३० — अनुसन्धान केन्द्रहरुको स्थापना र सञ्चालन
- ३१ — विश्वविद्यालयको कोष
- ३२ — लेखा र लेखा परीक्षण
- ३३ — तथा मान्यता दिने
- ३४ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
- ३४क — नि
- ३५ — राष्ट्रिय शिक्षा नीति अनुरुप कार्य गर्ने
- ३६ — अधिकार प्रत्यायोजन
- ३७ — नेपाल सरकारसँग सम्पर्क
- ३८ — विघटन हुँदाको परिणाम
- ३८क — स्वीकृति लिनु पर्ने
- ३९ — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
