प्रचलित नेपाल कानुन · ACT
गुठी संस्थान ऐन २०३३
प्रस्तावना सार (Preamble Overview)
The Guthi Corporation Act, 2033 (1976) was enacted to amend and consolidate laws relating to the Guthi Corporation. It establishes the Guthi Sansthan to manage Rajguthi (state-owned trusts) effectively, maintain social harmony, and protect the economic and moral interests of the general public.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | गुठी संस्थान ऐन २०३३ |
|---|---|
| ऐन नं. | २०३३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ८१ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- स्थापना र व्यवस्था
- ३ — गुठी संस्थान कायम रहने
- ४
- ५
- ६ — कर्मचारी तथा सल्लाहकारको नियुक्ति
- ७ — विद्वत् समितिको गठन
- ८ — विद्वत् समितिसित राय-सल्लाह लिन सकिने
- ९ — समितिको गठन
- ९क — समितिको काम, कर्तव्य र अधिकार
- १०
- ११ — सदस्य हुन अयोग्यता
- १२ — सदस्य कायम नरहने अवस्था
- १२क — प्रशासकको नियुक्ति
- १३ — संस्थानको कोष
- १४ — संस्थानको लेखा र लेखापरीक्षण
- १५ — संस्थानको आर्थिक वर्ष र वार्षिक प्रतिवेदन
- संस्थानको काम कर्तव्य
- १६ — राजगुठीको बन्दोबस्त र सञ्चालन
- १७ — संस्थानको काम, कर्तव्य तथा अधिकार
- १८ — संस्थानले गर्न नहुने काम
- १९ — छुट गुठीको हक दायित्व संस्थानमा सर्ने
- १९क — निजी गुठीको लगत
- २० — निजी गुठीको हक दायित्व संस्थानले लिन सक्ने
- २१ — राजगुठीमा परिणत भएको छुटगुठी र निजीगुठीको विवरण जायजेथा बुझाउने
- गुठी जिमीदारी उन्मूलन
- २२ — गुठी जिमीदारी उन्मूलन
- २३ — जिमीदारी सम्बन्धी कागजपत्र
- २४ — मालपोत असुल तहसील गर्ने अन्तरिम व्यवस्था
- राजगुठी जग्गा
- २५ — गुठी तैनाथी जग्गाको बन्दोबस्त
- २६ — गुठी अधीनस्थ जग्गाको बन्दोबस्त
- मोहीको व्यवस्था
- २७ — मोहियानी हक लाग्ने
- २८ — गुठी जग्गामा लाग्ने कूत तिरो
- २९ — कूत तिर्ने सम्बन्धी व्यवस्था
- ३० — मोहियानी हक खरीद-बिक्री गर्न सकिने विशेष व्यवस्था
- ३०क — खान्गीको जग्गा बेचबिखन गर्न नपाउने
- ३१ — उकास हुन आएको जग्गाको सम्बन्धमा
- ३२ — गुठी रैतान नम्बरी जग्गामा मालपोत लाग्ने
- ३३ — मालपोत असुल गर्ने व्यवस्था
- ३४ — बहाल र भूबहाल असुल-उपर गर्ने व्यवस्था
- ३५ — दस्तूर लिई मोहियानीमा दर्ता गर्ने
- ३६
- विविध
- ३७ — हदबन्दी सम्बन्धी व्यवस्था
- ३८ — गुठी तैनाथी जग्गाका सम्बन्धमा विशेष व्यवस्था
- ३९ — गुठी घर वा जग्गा साविक बमोजिम दर्ता हुने
- ४० — जायजेथा रोक्का राख्न पर्ने
- ४१ — बाँकी बक्यौता असुल गर्ने
- ४२ — नेपाल सरकारले जग्गा अधिग्रहण गरे वापत सोध भर्ना गर्ने
- ४२क — नेपाल सरकारले गुठी जग्गा लिन सक्ने
- ४३ — तिर्जा व्यवस्था हटाउन सकिने
- ४४ — प्राचीन मूर्ति तथा गरगहनाको सम्बन्धमा
- ४५ — गहना र अन्य सम्पत्तिको व्यवस्था गर्न
- ४६ — गुठी जग्गाको हाट-बजार सम्बन्धमा
- ४७ — गुठी जग्गाको नाप जाँच सम्बन्धमा
- ४८ — अस्थायी निस्सा दिने
- ४९ — कित्ता काट्ने
- ५० — गुठी जग्गामा दर्ता गराउनु पर्ने
- ५१ — गुठी तैनाथी जग्गाको चक्लाबन्दी मिलाउने
- ५२ — संस्थानलाई निर्देशन दिने अधिकार
- ५३ — संस्थानलाई सहयोग गर्नु पर्ने
- ५४ — विवरण वा मालपोत नबुझाउनेलाई सजाय
- ५५ — गुठी जग्गा रैकरमा दर्ता गराउनेलाई सजाय
- ५६ — गरगहना आदि हिनामिना गर्नेलाई सजाय
- ५७ — धर्मलोप गर्नेलाई सजाय
- ५८ — अन्य सजाय
- ५९ — सजाय गर्ने अधिकारी
- ६० — अदालतलाई भएसरहको अधिकार हुने
- ६१ — अन्य नेपाल ऐनबमोजिम कारबाही गर्न सकिने
- ६२
- ६२क
- ६३ — विशेष छुट
- ६३क — अधिकार प्रत्यायोजन गर्न सक्ने
- ६३ख — जिल्ला कार्यालयले गुठी र देवस्थलको रेखदेख गर्नु पर्ने
- ६३ग — जिल्ला गुठी सञ्चालन सहयोग समिति
- ६४ — विघटन र त्यसको परिणाम
- ६५ — विनियम बनाउने अधिकार
- ६६ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
