प्रचलित नेपाल कानुन · ACT
पशुपति क्षेत्र विकास कोष ऐन २०४४
प्रस्तावना सार (Preamble Overview)
The Pashupati Area Development Trust Act, 2044 was enacted to establish a dedicated trust for the protection, maintenance, and systematic development of the Pashupatinath area, ensuring the preservation of its religious and cultural integrity while providing facilities for the general public.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | पशुपति क्षेत्र विकास कोष ऐन २०४४ |
|---|---|
| ऐन नं. | २०४४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — कोषको स्थापना
- ४ — कोष स्वशासित संस्था हुने
- ५ — संरक्षक
- ६ — कोषको उद्देश्य
- ७ — कोषको अध्यक्ष
- ८ — पशुपति क्षेत्र विकास सञ्चालक परिषद्को गठन
- ९
- १० — परिषद्को काम, कर्तव्य र अधिकार
- ११ — परिषद्को बैठक
- १२ — कर्मचारीको व्यवस्था
- १३ — ……
- १५ — कार्य सञ्चालन विधि
- १६ — नेपाल सरकारको नियन्त्रणमा रहने
- १७ — परिषद्को स्वीकृति लिनु पर्ने
- १७क — १ श्री पशुपतिनाथको मन्दिरको रेखदेख गर्ने कर्तव्य कोषको हुनेछ र श्री पशुपतिनाथको मन्दिरको विभिन्न पूजाआजा चलाउने कर्तव्य मूल भटृको हुनेछ ।
- १८ — कोष तथा खाता
- १८क — सम्झौता गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्ने
- १९ — लेखा र लेखापरीक्षण
- २० — अधिकार प्रत्यायोजन
- २०क — कोषको पूर्व सहमति लिनु पर्ने
- २१ — नियम बनाउने अधिकार
- २१क — आचार संहिता बनाई लागू गर्ने
- २२ — नेपाल सरकारसँग सम्पर्क
- २३ — सुविधा
- २४ — बचाउ तथा बाधा अड्काउ फुकाउने अधिकार
- २५ — पशुपति क्षेत्र विकास कोष अध्यादेश, २०४३ निष्क्रिय भएपछि त्यसको परिणाम

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
