प्रचलित नेपाल कानुन · RULE
सरकारी वकील सम्बन्धी नियमावली २०७७
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सरकारी वकील सम्बन्धी नियमावली २०७७ |
|---|---|
| ऐन नं. | २०७७ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ५७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- प्रारम्भिक
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- सामान्य व्यवस्था
- ३ — सरकारी वकिलको श्रेणी र पद
- ४ — सरकारी वकिल कार्यालय र प्रादेशिक अधिकार क्षेत्र
- ५ — अभियोजन प्रशिक्षण केन्द्र
- ६ — अपराधशास्त्रीय अनुसन्धान केन्द्र
- ७ — कायम मुकायम मुकरर गर्ने तथा काज खटाउने
- ८ — बिदा
- कार्यालय प्रशासन तथा निरीक्षण
- ९ — प्रशासकीय रेखदेख, नियन्त्रण र निर्देशन
- १० — काम, कारबाहीको प्रतिवेदन
- सरकारी वकीलको काम, कर्तव्य र अधिकार
- ११ — महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
- १२ — नायब महान्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
- १३ — महान्यायाधिवक्ताको कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र अधिकार
- १४ — अन्य कर्मचारीको काम, कर्तव्य र अधिकार
- १५ — उच्च सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
- १६ — उच्च सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र अधिकार
- १७ — विशेष सरकारी वकील कार्यालयको सहन्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
- १८ — विशेष सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र अधिकार
- १९ — जिल्ला सरकारी वकील कार्यालयका सहन्यायाधिवक्ता वा जिल्ला न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार
- २० — जिल्ला सरकारी वकील कार्यालयका अन्य सरकारी वकीलको काम, कर्तव्य र अधिकार
- २१ — अनुपस्थित सरकारी वकीलको काम अन्य सरकारी वकीलले गर्न सक्ने
- पुनरावेदन, पुनरावलोकन वा मुद्दा दोहोऱ्याउनका लागि निवेदन दिने सम्बन्धी कार्यविधि
- २२ — पुनरावेदन गर्ने सम्बन्धी कार्यविधि
- २३ — पुनरावेदन नगर्दाको कार्यविधि
- २४ — मुद्दा दोहोऱ्याउने निवेदन सम्बन्धी कार्यविधि
- २५ — निवेदन सम्बन्धी कार्यविधि
- २६ — पुनरावेदन गर्न, पुनरावलोकन गर्न वा मुद्दा दोहोऱ्याउन निवेदन दिन आदेश दिन सक्ने
- २७ — मुद्दाको कागजात सहित प्रस्ताव पठाउने
- २८ — इतलायनामा वा सूचना तामेल भएपछिको कारबाही
- २९ — सरकारी कर्मचारी उपर मुद्दा परेमा
- ३० — नेपाल सरकार उपर परेको वा नेपाल सरकारको तर्फबाट दायर हुने मुद्दा सम्बन्धमा कारबाही
- ३१ — सरकारी वकीलसँग परामर्श लिने र फाइल पठाउने
- ३२ — अदालतबाट भएका फैसला वा आदेश बमोजिम भरिभराउ गर्ने
- मिलापत्र सम्बन्धी व्यवस्था
- ३३ — विचाराधीन मुद्दा मिलापत्र गर्ने
- विविध
- ३४ — सरकारी वकीललाई सहयोग गर्न कर्मचारी खटाउनु पर्ने
- ३५ — विभागीय कारबाही गर्न लेखी पठाउन सक्ने
- ३६ — निर्णयको जानकारी पठाउनु पर्ने
- ३७ — अभियोगपत्र संशोधन सम्बन्धमा
- ३८ — सरकारी वकीलसँग राय माग्दा पुऱ्याउनु पर्ने रीत
- ३९ — राय माग गरिएको र राय दिइएको विषय गोप्य हुने
- ४० — बहसमा सरकारी वकीलको तजबिज
- ४१ — कानून व्यवसाय गर्न सक्ने
- ४२ — महान्यायाधिवक्ताले निर्देशन दिन वा अधिकार प्रत्यायोजन गर्न सक्ने
- ४३ — व्यवस्थापन समिति
- ४४ — समन्वय समितिको सचिवालय सम्बन्धी व्यवस्था
- ४५ — नीति व्यवस्थापन समूह
- ४६ — नेपाल सरकारको अधिकार
- ४७ — सरकारी वकीललाई अन्य काममा खटाउने
- ४८ — कार्यदल गठन गर्न सक्ने
- ४९ — यसै नियमावली बमोजिम हुने
- ५० — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
