प्रचलित नेपाल कानुन · ACT
मूल्य अभिवृद्धि कर ऐन २०५२
प्रस्तावना सार (Preamble Overview)
The Value Added Tax Act, 2052 (1996) provides the legal framework for the imposition, collection, and administration of Value Added Tax (VAT) in Nepal. It covers transactions related to the sale, distribution, transfer, import, and export of goods and services, aiming to enhance revenue mobilization for national economic development.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | मूल्य अभिवृद्धि कर ऐन २०५२ |
|---|---|
| ऐन नं. | २०५२ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — कर अधिकृत नियुक्त गर्न वा तोक्न सक्ने
- ४ — कर अधिकृतको अधिकार क्षेत्र
- ५ — मूल्य अभिवृद्धि कर लाग्ने
- ५क — कारोबारको स्वामित्वको हस्तान्तरणमा कर नलाग्ने
- ५ख — दर्ता गर्न आदेश दिन सक्ने
- ६ — आपूर्तिको स्थान र समय
- ७ — करको दर
- ८ — करको निर्धारण र असुल उपर
- ८क — बैङ्क प्रत्याभूतिको व्यवस्था
- ९ — सानो कारोबार गर्ने व्यवसायीलाई छुट
- १० — दर्ता
- १०क — अस्थायी दर्ता सम्बन्धी विशेष व्यवस्था
- १०ख — संयुक्त उपक्रमको दर्ता सम्बन्धी विशेष व्यवस्था
- १०ख१ — गैरबासिन्दा व्यक्तिको दर्ता सम्बन्धी व्यवस्था
- १०ग — दर्ता अभिलेख अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्था
- १०घ — दर्ता अभिलेख अद्यावधिक गर्ने सम्बन्धी विशेष व्यवस्था
- ११ — दर्ता खारेजी
- १२ — कर लाग्ने मूल्य
- १२क — काठको कारोबारमा कर लाग्ने
- १३ — बजार मूल्य
- १४ — बीजक दिनु पर्ने
- १४क — विद्युतीय बीजक
- १५ — दर्ता नभएको व्यक्तिले कर उठाउन नहुने
- १६ — कारोबारको लेखा राख्नु पर्ने
- १६क — कम्प्यूटर प्रशोधित अभिलेख प्रमाणको रूपमा ग्राह्य हुने
- १६ख — नोक्सान भएको वस्तुमा तिरेको कर कट्टी गर्ने
- १७ — कर कट्टी
- १८ — कर विवरण पेश गर्नु पर्ने
- १९ — करको भुक्तानी
- २० — कर अधिकृतले कर निर्धारण गर्न सक्ने
- २१ — करको असुली
- २२ — विशेष अवस्थामा कर निर्धारण
- २२क — कर छल्ने योजना विरुद्धको व्यवस्था
- २३ — जाँच तथा परीक्षण सम्बन्धी अधिकार
- २३क — स्थानीय प्रशासन तथा प्रहरीले सहयोग गर्नु पर्ने
- २३ख — कर सम्बन्धी व्यवस्था यसै ऐन बमोजिम हुने
- २३ग — न्यून बीजकीकरणका वस्तु खरिद गर्ने
- २३घ — थुनामा राख्न वा कब्जा गर्न वा धरौटी माग गर्न सक्ने
- २४ — कट्टी गर्न पाउने रकम बढी भएमा
- २५ — कर फिर्ता हुन सक्ने
- २५क — विदेशी पर्यटकले खरिदमा तिरेको कर फिर्ता हुने
- २५ख — पुन
- २५ग — पुन
- २५ग१
- २५ग२ — औषधि उद्योगले खरिदमा तिरेको कर फिर्ता हुने
- २५घ — कर फिर्ता नहुने
- २६ — ब्याज
- २७ — कर सरह मानिने
- २८ — आयात सम्बन्धी व्यवस्था
- २९ — दण्ड सजाय
- २९क — विभागले जरिबानाको रकम दाखिला गर्न आदेश दिन सक्ने
- २९ख — सम्बन्धित अधिकृत जिम्मेवार हुने
- ३० — कारोबारको निलम्बन
- ३०क — पुन
- ३१ — अदालतलाई भए सरहको अधिकार हुने
- ३१क — प्रशासकीय पुनरावलोकनको लागि निवेदन दिन सक्ने
- ३२ — राजस्व न्यायाधिकरणमा पुनरावेदन लाग्ने
- ३२क — पूर्वादेश
- ३२ख — सार्वजनिक परिपत्र
- ३३ — धरौटी राख्नु पर्ने
- ३४ — अधिकार प्रत्यायोजन
- ३४क — विशेषज्ञको सेवा लिन सक्ने
- ३५ — कर अधिकृतको परिचयपत्र
- ३६ — सूचनाको तामेली
- ३७ — गोपनीयता
- ३८ — कर अधिकृतलाई सजाय हुने
- ३९ — असल नियतले गरेको काम कारबाही प्रति जवाफदेही नहुने
- ४० — पुरस्कार तथा सुराकी खर्च
- ४१ — नियम बनाउने अधिकार
- ४२ — अनुसूचीमा थपघट तथा हेरफेर
- ४३ — अरुमा प्रचलित कानून बमोजिम हुने
- ४४ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
