प्रचलित नेपाल कानुन · ACT

सुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७

प्रस्तावना सार (Preamble Overview)

The Far-Western University Act, 2067 was enacted to establish and operate Far-Western University in Nepal. Its primary objective is to provide quality and standard higher education in various professional fields such as arts, science, medicine, law, and management, thereby producing skilled human resources necessary for national development.

ऐनको संक्षिप्त विवरण

कानुनको नामसुदूरपश्चिम विश्वविद्यालय ऐन २०६७
ऐन नं.२०६७
प्रकारACT
कुल दफा तथा खण्ड संख्या५४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. विश्वविद्यालयको स्थापना
  4. ३ — विश्वविद्यालयको स्थापना
  5. ४ — विश्वविद्यालय स्वशासित र सङ्गठित संस्था हुने
  6. विश्वविद्यालयको सङ्गठन तथा पदाधिकारी
  7. ५ — विश्वविद्यालयको सङ्गठन
  8. ६ — विश्वविद्यालयका पदाधिकारीहरू
  9. सभाको गठन तथा काम, कर्तव्य र अधिकार
  10. ७ — सभाको गठन
  11. ८ — सभाको बैठक
  12. ९ — सभाको काम, कर्तव्य र अधिकार
  13. प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  14. १० — प्राज्ञिक परिषद्को गठन
  15. ११ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
  16. कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
  17. १२ — कार्यकारी परिषद्को गठन
  18. १३ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
  19. संकाय, अनुसन्धान केन्द्र तथा अन्य निकाय
  20. १४ — संकाय
  21. १५ — अनुसन्धान केन्द्र
  22. १६ — विद्यापरिषद्
  23. १७ — क्याम्पस
  24. १८ — पाठ्यक्रम विकास केन्द्र
  25. १९ — विश्वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
  26. २० — अन्य विश्वविद्यालयका क्याम्पसको सञ्चालन सम्बन्धी विशेष व्यवस्था
  27. सेवा आयोग
  28. २१ — सेवा आयोग
  29. विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी
  30. २२ — कुलपति
  31. २३ — सह-कुलपति
  32. २४ — उप-कुलपति
  33. २५ — रजिष्ट्रार
  34. २६ — डीन
  35. २७ — निर्देशक
  36. २८ — रजिष्ट्रार, डीन र निर्देशकको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू
  37. २९ — अन्य पदाधिकारीहरू
  38. ३० — पदबाट हटाउन सकिने
  39. ३१ — शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
  40. विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण
  41. ३२ — विश्वविद्यालयको कोष
  42. ३३ — लेखा र लेखापरीक्षण
  43. विविध
  44. ३४ — तथा मान्यता दिने
  45. ३५ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
  46. ३५क — नि
  47. ३६ — राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्ने
  48. ३७ — काम कारबाही बदर नहुने
  49. ३८ — असल नियतले गरेको काममा बचाउ
  50. ३९ — नेपाल सरकारको पूर्वस्वीकृति लिनु पर्ने
  51. ४० — अधिकार प्रत्यायोजन
  52. ४१ — नेपाल सरकारसँग सम्पर्क
  53. ४२ — विश्वविद्यालय विघटन सम्बन्धी व्यवस्था
  54. ४३ — नियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्