प्रचलित नेपाल कानुन · RULE

बोनस नियमावली २०३९

ऐनको संक्षिप्त विवरण

कानुनको नामबोनस नियमावली २०३९
ऐन नं.२०३९
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या२०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — वासलात र नाफा नोक्सानीको फाँटवारी पेश गर्नु पर्ने
  4. ४ — झुठो वासलात वा नाफा नोक्सानीको फाँटवारी पेश गरेकोमा उजुरी गर्न सकिने
  5. ५ — कैफियत तलब र जाँच गर्ने
  6. ६ — नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानले बोनस बापत छुट्याउनु पर्ने रकम
  7. ७ — नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानमा कार्यरत कर्मचारीले बोनस बापत पाउने अधिकतम रकम
  8. ८ — अस्थायी वा म्यादी कर्मचारीले पाउने बोनस
  9. ९ — बढी समय (ओभर टायम) काम गरी पकाएको तलब वा ज्यालाको गणना नहुने
  10. १० — समितिको गठन
  11. १०क — समितिको बैठक सम्बन्धी कार्यविधि
  12. १०ख — समितिको सचिवालय
  13. ११ — कल्याणकारी कोषको सञ्चालन
  14. १२ — बोनस वितरणको विवरण पठाउनु पर्ने
  15. १२क — रकम जम्मा गर्नुपर्ने
  16. १३ — कल्याणकारी कोषको उपयोग
  17. १३क — लेखा र लेखापरीक्षण
  18. १३ख — अधिकार प्रत्यायोजन
  19. १४ — नेपाल सरकारको स्वामित्व भएको प्रतिष्ठानको कल्याणकारी कोषको सञ्चालन
  20. १५ — अभिलेख र स्याहा श्रेस्ता राख्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्