प्रचलित नेपाल कानुन · ACT
आर्थिक ऐन, २०८३
प्रस्तावना सार (Preamble Overview)
The Finance Act, 2083 is enacted to implement the financial proposals of the Government of Nepal for the fiscal year 2083/84. It provides the legal authority for revenue collection, adjustments to tax rates (increases, decreases, and exemptions), and amendments to existing laws concerning revenue administration.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | आर्थिक ऐन, २०८३ |
|---|---|
| ऐन नं. | २०८३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ६१ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — मूल्य अभिवृद्धि कर
- ३ — अन्तःशुल्क
- ४ — भन्सार महसुल
- ५ — वैदेशिक रोजगार सेवा शुल्क
- ६ — प्रदूषण नियन्त्रण शुल्क
- ७ — टेलिफोन स्वामित्व शुल्क
- ८ — दूरसञ्चार सेवा दस्तुर
- ९ — हरित कर
- १० — आन्तरिक उत्पादन संरक्षण तथा प्रवर्धन शुल्क
- ११ — स्वच्छ पूर्वाधार लगानी शुल्क
- १२ — सडक निर्माण दस्तुर
- १३ — विलासिता शुल्क
- १४ — सिप प्रवर्द्धन शुल्क
- १५ — शिक्षा सेवा शुल्क
- १६ — शिक्षा समता शुल्क
- १७ — स्वास्थ्य समता शुल्क
- १८ — दर घटाउन, बढाउन वा छुट दिन सक्ने
- १९ — प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने
- २० — स्वास्थ्य जोखिम कर
- २१ — चलचित्र विकास शुल्क
- २२ — क्यासिनो रोयल्टी
- २३ — विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)
- २४ — जलविद्युत आयोजनालाई बैङ्क जमानतमा पैठारी गर्न दिन सकिने
- २५ — राष्ट्रिय पुनर्निर्माण कोषमा योगदान गरेको रकम घटाउन पाउने
- २६ — व्यापार मौज्दातको नोक्सानी सम्बन्धी विशेष व्यवस्था
- २७ — आगजनी वा तोडफोडबाट भवन, फर्निचर, यन्त्र तथा उपकरणमा भएको क्षतिको पुनर्स्थापना सम्बन्धी विशेष व्यवस्था
- २८ — वैदेशिक सहायता सम्झौता बमोजिम सञ्चालित आयोजनाका निर्माण वा सेवा प्रदायक व्यक्तिलाई आयकर छुट सम्बन्धी विशेष व्यवस्था
- २९ — नेपाल सरकारको शेयर लगानी कायम हुनेगरी दिइएको छुट सुविधासम्बन्धी विशेष व्यवस्था
- ३० — साविकका बिक्री कर, मनोरञ्जन कर, होटल कर, ठेक्का कर रकम वा आयकरको दस्तुर, शुल्क, ब्याज, जरिबाना मिनाहासम्बन्धी विशेष व्यवस्था
- ३१ — विलासिता शुल्क तथा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ३२ — उपभोगको म्याद समाप्त भएका वा प्रयोग गर्न अयोग्य वस्तुको नष्ट गर्नेसम्बन्धी विशेष व्यवस्था
- ३३ — अन्त:शुल्क टिकट नष्ट गर्नेसम्बन्धी विशेष व्यवस्था
- ३४ — जाँचपास पछिको परीक्षणबाट भएको महसुल निर्धारणमा जरिबाना तथा ब्याज छुटसम्बन्धी विशेष व्यवस्था
- ३५ — इन्धनमा भन्सार महशुल तथा हरित कर छुट
- ३६ — सिपिङ कम्पनीले कन्टेनर फिर्ता लैजाँदा शुल्क छुट सम्बन्धी विशेष व्यवस्था
- ३७ — दायरामा आउने निकायलाई आयकर छुट सम्बन्धी विशेष व्यवस्था
- ३८ — संस्था दर्ता ऐन, २०३४ बमोजिम दर्ता भएका वा अन्य संस्थालाई कर ब्याज तथा शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ३९ — बीमा अभिकर्ताको लागि ब्याज, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ४० — आयकरको ब्याज तथा शुल्क मिनाहासम्बन्धी विशेष व्यवस्था
- ४१ — मूल्य अभिवृद्धि करको जरिबाना र ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ४२ — पनीरमा मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धमा
- ४३ — अन्तःशुल्कको जरिबाना र विलम्ब शुल्क मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ४४ — विवरण पेश गरेका तर कर तथा अन्त:शुल्क बक्यौता रहेका व्यक्तिले कर तिरेमा ब्याज, शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ४५ — कर निर्धारणबाट सिर्जित बक्यौता दाखिल गरेमा शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहासम्बन्धी विशेष व्यवस्था
- ४६ — विचाराधीन मुद्दा फिर्ता लिई कर दाखिल गरेमा शुल्क, थप दस्तुर तथा जरिबाना मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ४७ — संयुक्त राष्ट्र संघ, अन्तर्राष्ट्रिय संघ संस्था वा कूटनीतिक नियोगहरूमा कार्यरत नेपाली वा वासिन्दा व्यक्तिलाई आयकर, ब्याज तथा शुल्क छुटसम्बन्धी विशेष व्यवस्था
- ४८ — कम्पनी ऐन, २०६३ बमोजिम लाग्ने कर, शुल्क, दस्तुर, ब्याज तथा जरिबाना मिनाहा सम्बन्धी व्यवस्था
- ४९ — साल बसाली आर्थिक ऐन बमोजिम लाग्ने शुल्क, दस्तुर वा करमा लाग्ने जरिबाना, थप दस्तुर तथा ब्याज मिनाहा सम्बन्धी विशेष व्यवस्था
- ५० — मुद्दा फिर्ता लिन सक्ने
- ५१ — बैङ्क जमानत फुकुवा गर्न वा नगद धरौटी फिर्तासम्बन्धी विशेष व्यवस्था
- ५२ — कुटनीतिक वा महशुल सुविधामा पैठारी गरिएका सवारी साधनको हस्तान्तरणमा छुट
- ५३ — घर जग्गा रजिष्ट्रेशन शुल्कको अन्तरिम प्रशासन
- ५४ — मदिरा ऐन, २०३१ मा संशोधन
- ५५ — मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन
- ५६ — अन्तःशुल्क ऐन, २०५८ मा संशोधन
- ५७ — आयकर ऐन, २०५८ मा संशोधन
- ५८ — भन्सार महसुल ऐन, २०८१ मा संशोधन
- ५९ — भन्सार ऐन, २०८२ मा संशोधन
- ६० — बहाल रहने अवधि
- ६१ — ऐन संशोधन भएको मानिने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
