प्रचलित नेपाल कानुन · ACT
दूरसञ्चार ऐन २०५३
प्रस्तावना सार (Preamble Overview)
The *Dursanchar Ain, 2053* (दूरसञ्चार ऐन, २०५३), or Telecommunications Act of 1996, enacted to regulate the telecommunications sector in Nepal, establishes the Nepal Telecommunications Authority (*Nepal Dursanchar Pradhikaran* – नेपाल दूरसञ्चार प्राधिकरण) under *Bhag* (परिच्छेद) 2, to oversee the development and operation of telecommunication services. The Act, effective from *Article* (धारा) 1, defines *Dursanchar* (दूरसञ्चार) broadly to include the transmission and reception of various signals, and encompasses *Dursanchar Sewa* (दूरसञ्चार सेवा), or telecommunication services, as well as the equipment used. It mandates an *Anumati Patra* (अनुमतिपत्र) or license for operating telecommunication services, detailed in *Bhag* (परिच्छेद) 5, with provisions for its issuance, renewal, amendment, transfer, and cancellation. The Authority is composed of a Chair and members, as per *Article* (धारा…
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | दूरसञ्चार ऐन २०५३ |
|---|---|
| ऐन नं. | २०५३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- दूरसञ्चार प्राधिकरणको स्थापना र गठन
- ३ — दूरसञ्चार प्राधिकरणको स्थापना
- ४ — प्राधिकरण स्वशासित र संगठित संस्था हुने
- ५ — प्राधिकरणको गठन
- ६ — प्राधिकरणको कार्यालय
- ७ — प्राधिकरणको बैठक र निर्णय
- ८ — अध्यक्ष तथा सदस्यको पदावधि
- ९ — अध्यक्ष तथा सदस्यलाई पदबाट हटाउने
- १० — अध्यक्ष तथा सदस्यको पद रिक्त हुने
- ११ — अध्यक्षको सेवा, शर्त र अन्य व्यवस्था
- १२ — प्राधिकरणका कर्मचारीहरु
- प्राधिकरणको काम, कर्तव्य र अधिकार
- १३ — प्राधिकरणको काम र कर्तव्य
- १४ — गुणस्तर निर्धारण र सेवाको स्तर तोक्ने
- १५ — आदेश वा निर्देशन दिन सक्ने
- १६ — विवाद समाधान गर्ने अधिकार
- १७ — निरीक्षण तथा जाँचबुझ
- नेपाल सरकारको विशेषाधिकार
- १८ — नेपाल सरकार आफैले दूरसञ्चार सेवा सञ्चालन गर्न, गराउन सक्ने
- १९ — नेपाल सरकारको विशेषाधिकार
- २० — निर्देशन दिने अधिकार
- अनुमतिपत्र सम्बन्धी व्यवस्था
- २१ — अनुमतिपत्र नलिई दूरसञ्चार सेवा सञ्चालन गर्न नपाइने
- २२ — अनुमतिपत्रको लागि निवेदन दिने सूचना प्रकाशन गर्नु पर्ने
- २३ — अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
- २४ — अनुमतिपत्रको व्यवस्था
- २४क — अनुमतिपत्र लिनु नपर्ने
- २५ — अनुमतिपत्रको अवधि र नवीकरण
- २६ — अनुमतिपत्रमा संशोधन
- २७ — अनुमतिपत्रको बिक्री वा हस्तान्तरण
- २८ — अनुमतिपत्र खारेज गर्न सकिने
- २९ — अनुमतिपत्र प्राप्त व्यक्तिले पालन गर्नु पर्ने शर्तहरू
- ३० — निर्देशित क्षेत्रमा दूरसञ्चार सेवा विकास, विस्तार र सञ्चालन गर्नु पर्ने
- ३१ — दूरसञ्चार प्रणाली परस्परमा जोड्न र प्रयोग गर्न पाउने
- ३२ — रोयल्टी बुझाउनु पर्ने
- ३३ — नेपाल सरकारको स्वामित्व हुने
- अनुमतिपत्र प्राप्त व्यक्तिले पाउने सुविधा
- ३४ — कर दस्तुर सम्बन्धी सुविधा
- ३५ — विदेशी विनिमय सुविधा
- दूरसञ्चार लाइनको जडान र रेखदेख
- ३६ — जग्गा प्रयोग गर्ने अधिकार
- ३७ — दूरसञ्चार लाइन, जाँच्न, मर्मत गर्न वा एक ठाउँबाट अर्को ठाउँमा सार्न सक्ने अधिकार
- ३८ — अरुको घर जग्गामा प्रवेश गर्ने
- ३९ — क्षतिपूर्ति सम्बन्धी व्यवस्था
- ४० — अरुको घर जग्गा उपयोग वा प्राप्ति
- सेवा शुल्क निर्धारण तथा असुली
- ४१ — सेवा उपलब्ध गराउनु पर्ने
- ४२ — सेवा शुल्क
- ४३ — सेवा बन्द गर्न सक्ने
- प्राधिकरणको कोष, लेखा र लेखापरीक्षण
- ४४ — प्राधिकरणको कोष
- ४५ — बजेट र खर्च
- ४६ — प्राधिकरणको लेखा र लेखापरीक्षण
- सजाय र पुनरावेदन
- ४७ — दण्ड सजाय
- ४८ — पुनरावेदन
- विविध
- ४९ — रेडियो फ्रिक्वेन्सी नीति निर्धारण सम्बन्धी व्यवस्था
- ५० — उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
- ५१ — शपथ ग्रहण गर्नु पर्ने
- ५२ — निर्देशिका बनाई लागू गर्ने
- ५३ — प्राधिकरणको काम कारबाही बदर नहुने
- ५४ — मुद्दा नचलाइने
- ५५ — वार्षिक प्रतिवेदन
- ५६ — अधिकार प्रत्यायोजन
- ५७ — नेपाल सरकार वादी हुने
- ५८ — नेपाल सरकारसँग सम्पर्क
- ५९ — प्रचलित कानून बमोजिम हुने
- ६० — बाधा अड्काउ फुकाउने अधिकार
- ६१ — नियम बनाउने अधिकार
- ६२ — विनियम बनाउने अधिकार
- ६३ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
