प्रचलित नेपाल कानुन · ACT
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४
प्रस्तावना सार (Preamble Overview)
This Act was enacted to protect and promote the rights of persons with disabilities in Nepal. It aims to end discrimination and ensure their participation in civil, political, economic, social, and cultural processes, ensuring a dignified life and empowerment through policy-making and development inclusion.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ७५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- अपाङ्गताको वर्गीकरण, परिचयपत्र तथा अभिलेख
- ३ — अपाङ्गताको वर्गीकरण
- ४ — अपाङ्गताको परिचयपत्र सम्बन्धी व्यवस्था
- ५ — झुट्टा विवरण दिई परिचयपत्र प्राप्त गर्न नहुने
- ६ — अभिलेख राख्नु पर्ने
- अपाङ्गता भएका व्यक्तिको अधिकार
- ७ — प्रचलित कानून बमोजिमका अधिकार उपभोग गर्न पाउने
- ८ — भेदभाव विरुद्धको अधिकार
- ९ — सामुदायिक जीवनको अधिकार
- १० — संरक्षणको अधिकार
- ११ — राजनीतिक सहभागिताको अधिकार
- १२ — नीति निर्माणमा सहभागिताको अधिकार
- १३ — संस्था खोल्ने अधिकार
- १४ — सांस्कृतिक जीवनमा सहभागी हुने अधिकार
- १५ — सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकार
- १६ — सामाजिक सुरक्षाको अधिकार
- १७ — सूचना तथा जानकारीको अधिकार
- १८ — आवतजावतको अधिकार
- अपाङ्गता भएका महिला तथा बालबालिकाका थप अधिकार
- १९ — अपाङ्गता भएका महिलाको अधिकार
- २० — अपाङ्गता भएका बालबालिकाको अधिकार
- अपाङ्गता भएका व्यक्तिको शिक्षा
- २१ — नि
- २२ — छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने
- २३ — अपाङ्गता भएका विद्यार्थीको गुणस्तरीय शिक्षामा पहुँच अभिबृद्धि गर्ने
- सीप विकास तथा रोजगारी
- २४ — व्यावसायिक तालिम तथा स्वरोजगार
- २५ — अपाङ्गता भएका व्यक्तिलाई नियुक्त गर्नु पर्ने
- २६ — अभिलेख राख्नु पर्ने
- २७ — व्यवस्थापक समक्ष उजूरी दिन सक्ने
- स्वास्थ्य, पुनर्स्थापना, सामाजिक सुरक्षा तथा मनोरञ्जन
- २८ — नि
- २९ — पुनर्स्थापना सम्बन्धी व्यवस्था
- ३० — पुन
- ३१ — अनुसन्धान गर्ने गराउने
- ३२ — सामाजिक सुरक्षा
- ३३ — सांस्कृतिक अधिकार तथा मनोरञ्जन
- ३४ — खेलकुदमा सहभागी गराउने
- ३५ — मानसिक वा मनोसामाजिक (साइको–सोसियल) अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा, सुविधा
- ३६ — कारागारमा राख्न नहुने
- अपाङ्गता भएका व्यक्तिलाई सहुलियत र सुविधा
- ३७ — सहुलियत र सुविधा
- निर्देशन समिति तथा समन्वय समिति
- ३८ — निर्देशन समिति
- ३९ — निर्देशन समितिको काम, कर्तव्य र अधिकार
- ४० — बैठक सम्बन्धी कार्यविधि
- ४१ — प्रदेश स्तरमा समिति गठन गर्न सक्ने
- ४२ — समन्वय समिति सम्बन्धी व्यवस्था
- ४३ — समन्वय समितिको काम, कर्तव्य र अधिकार
- ४४ — समन्वय समितिको बैठक सम्बन्धी कार्यविधि
- अपाङ्गता भएका व्यक्तिप्रतिको दायित्व
- ४५ — नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय तहको दायित्व
- ४६ — शिक्षण संस्थाको दायित्व
- ४७ — परिवारका सदस्य तथा संरक्षकको दायित्व
- ४८ — चिकित्सकको दायित्व
- ४९ — अपाङ्गता भएका व्यक्तिप्रतिको सामाजिक उत्तरदायित्व
- ५० — वर्गीकरणका आधारमा सेवा, सुविधामा प्राथमिकता दिन सकिने
- अपाङ्गता भएका व्यक्तिको अधिकार तथा निज प्रतिको दायित्वको संरक्षण र प्रचलन
- ५१ — अधिकारको प्रचलन गराउन निवेदन दिन सक्ने
- ५२ — अधिकार प्रचलन गराउन जिल्ला अदालतमा निवेदन दिन सक्ने
- कसूर र सजाय
- ५३ — घृणा, हेला वा तिरस्कार गर्न नहुने
- ५४ — भिक्षा माग्न लगाउन नहुने
- ५५ — सजाय
- ५६ — हदम्याद
- ५७ — नेपाल सरकार वादी हुने
- विविध
- ५८ — संरक्षण अधिकृत
- ५९ — घुम्ती सेवा सञ्चालन गर्न सक्ने
- ६० — नियम बनाउने अधिकार
- ६१ — कार्यविधि तथा निर्देशिका बनाउने अधिकार
- ६२ — अनुसूचीमा हेरफेर गर्न सक्ने
- ६३ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
