प्रचलित नेपाल कानुन · RULE

बाल अदालत नियमावली २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामबाल अदालत नियमावली २०८१
ऐन नं.२०८१
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१२६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. अधिकार क्षेत्र, अदालत सञ्चालन समय र पोशाक
  4. ३ — अदालतको लागि न्यायाधीश तोक्ने
  5. ४ — अधिकार क्षेत्रको प्रयोग
  6. ५ — हाजिरी र अदालत सञ्चालनको समय
  7. ६ — बिदाको अवधिको लागि न्यायाधीश तोक्ने
  8. ७ — इजलासमा लगाउने पोशाक
  9. नियन्त्रण तथा पक्राउ पूर्जी र निगरानी कक्ष तथा हिरासतमा राख्ने अनुमति
  10. ८ — कसूरजन्य कार्यको उजुरी र अभिलेख राख्ने
  11. ९ — बालबालिकालाई नियन्त्रणमा लिने
  12. १० — पक्राउ पूर्जी जारी गर्ने अनुमति
  13. ११ — निगरानी कक्षमा राख्ने अनुमति सम्बन्धी व्यवस्था
  14. १२ — जरूरी पक्राउको स्वीकृति लिने
  15. १३ — न्यायाधीशको अनुपस्थितिमा अनुमति दिने
  16. १४ — निगरानी कक्ष र हिरासतमा राख्ने अनुमति दिंदा विचार गर्नु पर्ने कुरा
  17. १५ — उपचार, अन्तरिम राहत तथा विभागीय कारबाहीको आदेश दिने
  18. अदालतमा रहने शाखा र कर्मचारीको काम, कर्तव्य
  19. १६ — अदालतमा रहने शाखा तथा फाँट
  20. १७ — कर्मचारी व्यवस्थापन
  21. १८ — अदालतमा रहने कर्मचारी
  22. १९ — स्रेस्तेदारको काम, कर्तव्य र अधिकार
  23. २० — सहजकर्ताको काम र कर्तव्य
  24. २१ — इजलास अधिकृत वा इजलास सहायकको काम र कर्तव्य
  25. २२ — अभिलेख संरक्षकको काम र कर्तव्य
  26. २३ — सुपरिवेक्षकको काम र कर्तव्य
  27. २४ — फाँटवालाको काम र कर्तव्य
  28. २५ — अधिकार प्रत्यायोजन
  29. २६ — काम कारबाहीको उत्तरदायित्व र जवाफदेही
  30. २७ — स्रेस्तेदारको आदेश उपरको उजुरी
  31. कसूरजन्य कार्यको आरोप लागेका बालबालिकाको दिशान्तर
  32. २८ — अनुसन्धान अधिकारी र सरकारी वकीलबाट दिशान्तर हुन सक्ने
  33. २९ — अदालतबाट हुने दिशान्तर प्रक्रिया
  34. ३० — दिशान्तर गर्दा विचार गर्नु पर्ने कुरा
  35. ३१ — दिशान्तरको निर्णय उपर पुनरावेदन लाग्ने
  36. अभियोगपत्र
  37. ३२ — अभियोगपत्र पेश गर्नु पर्ने
  38. ३३ — अभियोगपत्रको सामान्य त्रुटि सच्याउने
  39. ३४ — बालबालिकाको साथमा उमेर पुगेको व्यक्ति समेत प्रतिवादी भएमा
  40. ३५ — अभियोगपत्रको प्रतिलिपि दिनु पर्ने
  41. ३६ — कसूरजन्य कार्यको अभियोग लागेका बालबालिका वा साङ्केतिक नाम उल्लेख भएका अभियुक्त अनुपस्थित वा फरार भएमा
  42. समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको योग्यता, नियुक्ति तथा सेवाको शर्त
  43. ३७ — समाजसेवीको योग्यता
  44. ३८ — बाल मनोविज्ञ वा बाल विशेषज्ञको योग्यता
  45. ३९ — समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञको नियुक्ति
  46. ४० — समाजसेवी, बाल मनोविज्ञ वा बाल विशेषज्ञको पदावधि र सेवाको शर्त
  47. ४१ — समाजसेवी तथा बाल मनोविज्ञ वा बाल विशेषज्ञलाई हटाउन सक्ने
  48. ४२ — सूचीकृत अभिलेख राख्नु पर्ने
  49. मुद्दा बाँडफाँड र मुद्दाको कारबाही
  50. ४३ — मुद्दाको बाँडफाँड गर्नु पर्ने
  51. ४४ — तायदाती फाराम खडा गर्ने
  52. ४५ — मुद्दाको टिपोट तयार गर्ने
  53. ४६ — साप्ताहिक मुद्दा पेसी सूची
  54. ४७ — दैनिक मुद्दा पेसी सूची
  55. ४८ — मिसिलको आन्तरिक निरीक्षण गर्ने
  56. ४९ — पेसी स्थगन सम्बन्धी व्यवस्था
  57. मुद्दाको सुनुवाइ र निर्णय
  58. ५० — मुद्दाको सुनुवाइ बन्द इजलासमा हुने
  59. ५१ — मुद्दाको सुनुवाइ
  60. ५२ — साक्षी प्रमाण
  61. ५३ — साक्षीको बकपत्र गराउने
  62. ५४ — पीडित वा साक्षीको संरक्षण
  63. ५५ — हेर्न नमिल्ने मुद्दा व्यवस्थापन प्रक्रिया
  64. ५६ — मेलमिलापको माध्यमबाट मुद्दा मिलापत्र गर्ने प्रक्रिया
  65. ५७ — बहसको विषय, क्रम र मर्यादा
  66. ५८ — मुद्दाको फैसला
  67. ५९ — फैसला वा अन्तिम आदेशको सामान्य त्रुटि सच्याउने
  68. ६० — फैसला तयार भएपछि मिसिल बुझाउने
  69. ६१ — पुनर्स्थापकीय न्याय प्रक्रिया
  70. ६२ — प्रोवेशन अधिकारी
  71. ६३ — इन्साफ सम्बन्धी काम बाहेक अन्य काम
  72. ६४ — मुद्दामा रहने मार्ग समूह
  73. ६५ — मुद्दाको मार्ग समूह परिवर्तन
  74. ६६ — फरक मुद्दा व्यवस्थापन
  75. ६७ — पूर्ण बैठक
  76. फैसला कार्यान्वयन
  77. ६८ — फैसला कार्यान्वयन सम्बन्धी कार्यविधि
  78. ६९ — मुद्दामा पेश भएका मालसामान व्यवस्थापन कार्यविधि
  79. मिसिल निरीक्षण र नक्कल
  80. ७० — नक्कल लिन वा फोटो खिच्नको निमित्त निवेदन दिने
  81. ७१ — नक्कल लिन वा फोटो खिच्न लाग्ने दस्तुर
  82. ७२ — दस्तुर जनाउने
  83. ७३ — नक्कल प्रमाणित गरी दिने
  84. ७४ — निरीक्षणको लागि निवेदन दिने
  85. ७५ — निरीक्षण दस्तुर
  86. ७६ — निरीक्षणको दर्ता किताब
  87. ७७ — निरीक्षण गर्न दिने
  88. ७८ — निरीक्षण गर्ने कागजात मगाउने
  89. ७९ — निरीक्षण गर्दा निषेध गरिएका काम
  90. ८० — कागज फिर्ता गर्ने
  91. ८१ — नक्कल निरीक्षण र जानकारीको दस्तुर नलाग्ने
  92. अदालतमा रहने समिति
  93. ८२ — अदालत व्यवस्थापन समिति
  94. ८३ — बाल न्याय क्षेत्र समन्वय समिति
  95. ८४ — पेसी व्यवस्थापन समिति
  96. ८५ — योजना तर्जुमा तथा कार्यान्वयन समिति
  97. विविध
  98. ८६ — अदालतले सहयोग लिन सक्ने
  99. ८७ — बालबालिकाको उमेर कायम गर्ने आधार
  100. ८८ — वैतनिक कानून व्यवसायीको सेवा लिन सक्ने
  101. ८९ — वैतनिक कानून व्यवसायीको काम, कर्तव्य र अधिकार
  102. ९० — वैतनिक कानून व्यवसायीको सेवा शर्त
  103. ९१ — स्वेच्छिक कानूनी सहायता
  104. ९२ — अदालतको सहयोगी (एमिकस क्युरी)
  105. ९३ — निवेदनपत्रमा खुलाउनु पर्ने कुरा
  106. ९४ — निवेदनपत्र दस्तुर
  107. ९५ — सूचना प्रविधिको प्रयोग र त्यसको कानूनी मान्यता
  108. ९६ — वेबसाइट
  109. ९७ — मुद्दाको कारबाहीको जानकारी दिन सकिने
  110. ९८ — लगत भिडाउने
  111. ९९ — मिसिलसम्बन्धी जानकारी दिने
  112. १०० — मुद्दाको मिसिल अन्त लैजान र अरूलाई देखाउन नहुने
  113. १०१ — काम कारबाहीको प्रतिवेदन
  114. १०२ — अदालतले प्राविधिक वा विशेषज्ञ सेवा लिन सक्ने
  115. १०३ — अदालतको काम कारबाही नियमित गर्ने
  116. १०४ — अदालतका नियमित प्रयोगकर्ताको अभिलेख राख्ने
  117. १०५ — अदालती शुल्क बुझ्ने
  118. १०६ — छिनुवा मिसिल बुझ्ने
  119. १०७ — मालसामानको संरक्षण
  120. १०८ — प्रहरीको जिम्मा लगाउने
  121. १०९ — ढाँचा तोक्ने
  122. ११० — प्रवेश निषेध
  123. १११ — अदालतको हाताभित्र तथा इजलासभित्रको प्रवेशलाई नियमित तथा व्यवस्थित गर्ने
  124. ११२ — अनुसूचीमा हेरफेर गर्न सक्ने
  125. ११३ — प्रचलित कानून बमोजिम हुने
  126. ११४ — आन्तरिक कार्यविधि आफैं व्यवस्थित गर्न सक्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्