प्रचलित नेपाल कानुन · RULE

राष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली २०७६

ऐनको संक्षिप्त विवरण

कानुनको नामराष्ट्रिय सभा सदस्य निर्वाचन नियमावली २०७६
ऐन नं.२०७६
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. निर्वाचन कार्यक्रमको सूचना तथा मतदाता नामावली
  4. ३ — निर्वाचन कार्यक्रम
  5. ४ — मतदाता नामावली तयार गरी प्रकाशन गर्ने
  6. ५ — मतदाता नामावलीमा छुट नाम समावेश गर्न दरखास्त दिने
  7. ६ — नाम, थर, उमेर, पद आदि सच्याउन दरखास्त दिने
  8. ७ — मतदाताको विरोधमा उजूरी दिने
  9. ८ — उजूरीको जाँचबुझ गर्ने
  10. ९ — अन्तिम मतदाता नामावली प्रकाशन गर्ने
  11. १० — अन्तिम मतदाता नामावलीमा थपघट तथा हेरफेर गर्न नहुने
  12. ११ — मतदाता नामावलीको प्रतिलिपि दिनु पर्ने
  13. निर्वाचन अधिकृत तथा मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
  14. १२ — निर्वाचन अधिकृतको काम, कर्तव्य र अधिकार
  15. १३ — मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
  16. उम्मेदवारको मनोनयन
  17. १४ — मनोनयनपत्र दर्ता गराउन सक्ने
  18. १५ — मनोनयनपत्र साथ उम्मेदवारले पेश गर्नुपर्ने कागजात
  19. १६ — उम्मेदवारको नामावलीको सूची प्रकाशन गर्ने
  20. १७ — मनोनयनपत्रको जाँच गर्ने
  21. १८ — निर्विरोध निर्वाचित भएको घोषणा
  22. १९ — निर्वाचन चिन्ह
  23. उम्मेदवारको प्रतिनिधि
  24. २० — निर्वाचन प्रतिनिधि
  25. २१ — मतदान प्रतिनिधि
  26. २२ — मतगणना प्रतिनिधि
  27. मतदान केन्द्र, मतपत्र र मतपेटिका
  28. २३ — मतदान केन्द्र तोक्ने
  29. २४ — मतदान केन्द्रको क्षेत्र तोक्ने
  30. २५ — मतदान केन्द्रमा हुने प्रवेश व्यवस्थापन गर्ने
  31. २६ — मतपत्र
  32. २७ — मतपत्र रुजु गर्ने
  33. २८ — मतपेटिका
  34. २९ — मतपेटिका बिग्रिएमा वा नासिएमा
  35. मतदान
  36. ३० — मतपत्र दिने
  37. ३१ — मतदान गर्ने तरीका
  38. ३२ — विद्युतीय उपकरणको प्रयोग
  39. ३३ — मतपेटिका बन्द गर्ने
  40. ३४ — मतपत्रको फाँटवारी राख्ने
  41. ३५ — बाँकी मतपत्र र कागजात सिलबन्दी गर्ने
  42. ३६ — मतपेटिका र निर्वाचन सम्बन्धी कागजात बुझाउने
  43. ३७ — मतपेटिका जाँच गर्ने
  44. मतगणना र निर्वाचन परिणाम
  45. ३८ — निर्धारित समयमा मतगणना प्रारम्भ गर्ने
  46. ३९ — मतगणना
  47. ४० — छुट्टा छुट्टै मतगणना गर्ने
  48. ४१ — निर्वाचन परिणामको घोषणा
  49. ४२ — प्रतिवेदन दिनु पर्ने
  50. विविध
  51. ४३ — निविदा मतपत्र दिने कार्यविधि
  52. ४४ — अयोग्यता सम्बन्धी उजूरी
  53. ४५ — जफत भएको धरौटी दाखिला गर्ने
  54. ४६ — निर्वाचन प्रचार प्रसार खर्च
  55. ४७ — मुचुल्काको ढाँचा
  56. ४८ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्