प्रचलित नेपाल कानुन · ACT

आर्थिक ऐन २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामआर्थिक ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या३९

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — अन्तःशुल्क
  3. ३ — मूल्य अभिवृद्धि कर
  4. ४ — स्वास्थ्य जोखिम कर
  5. ५ — शिक्षा सेवा शुल्क
  6. ६ — पूर्वाधार विकास कर
  7. ७ — हरित कर
  8. ८ — सडक निर्माण दस्तुर
  9. ९ — सडक मर्मत तथा सुधार दस्तुर
  10. १० — चलचित्र विकास शुल्क
  11. ११ — प्रदूषण नियन्त्रण शुल्क
  12. १२ — टेलिफोन स्वामित्व शुल्क
  13. १३ — दूरसञ्चार सेवा दस्तुर
  14. १४ — क्यासिनो रोयल्टी
  15. १५ — सामाजिक सुरक्षा कोष सम्बन्धी व्यवस्था
  16. १६ — विद्युतीय सेवा कर (डिजिटल सर्भिस ट्याक्स)
  17. १७ — विलासिता शुल्क
  18. १८ — दर घटाउन, बढाउन वा छुट दिन सक्ने
  19. १९ — प्रक्रिया सरलीकरण वा बाधा अड्काउ फुकुवा गर्न सक्ने
  20. २० — वैदेशिक पर्यटन शुल्क
  21. २१ — वैदेशिक रोजगार सेवा शुल्क
  22. २२ — करको दायरामा आउनेलाई छुट दिने सम्बन्धी व्यवस्था
  23. २३ — आय विवरण बुझाउन बाँकी करदातालाई छुट दिने सम्बन्धी व्यवस्था
  24. २४ — मूल्य अभिवृद्धि कर विवरण पेश नगर्ने करदातालाई छुट दिने सम्बन्धी व्यवस्था
  25. २५ — अन्तर्राष्ट्रिय हवाई यातायात सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर छुट सम्बन्धी व्यवस्था
  26. २६ — ढुवानी सेवाको कारोबार गर्ने व्यक्तिलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी व्यवस्था
  27. २७ — आलु, प्याज तथा स्याउको आन्तरिक उत्पादनमा मूल्य अभिवृद्धि कर छुट सम्बन्धी व्यवस्था
  28. २८ — कर्जा सूचना प्रदायक निकायलाई मूल्य अभिवृद्धि कर मिनाहा सम्बन्धी व्यवस्था
  29. २९ — जलविद्युत आयोजनाले बैङ्क जमानतमा पैठारी गर्न सक्ने
  30. ३० — धरौटी वा जमानतबाट असुल गरिने
  31. ३१ — सवारी साधन दर्ता सम्बन्धी विशेष व्यवस्था
  32. ३२ — घर जग्गा रजिष्ट्रेशन शुल्कको अन्तरिम प्रशासन
  33. ३३ — मदिरा ऐन, २०३१ मा संशोधन
  34. ३४ — मूल्य अभिवृद्धि कर ऐन, २०५२ मा संशोधन
  35. ३५ — अन्तःशुल्क ऐन, २०५८ मा संशोधन
  36. ३६ — आयकर ऐन, २०५८ मा संशोधन
  37. ३७ — भन्सार ऐन, २०६४ मा संशोधन
  38. ३८ — बहाल रहने अवधि
  39. ३९ — ऐन संशोधन भएको मानिने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्