प्रचलित नेपाल कानुन · RULE

खानी तथा खनिज पदार्थ नियमावली २०५६

ऐनको संक्षिप्त विवरण

कानुनको नामखानी तथा खनिज पदार्थ नियमावली २०५६
ऐन नं.२०५६
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या६७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. खनिज पदार्थको वर्ग र स्तर तथा खनिज कार्य गर्न चाहने व्यक्तिको योग्यता
  4. ३ — खनिज पदार्थको वर्ग
  5. ४ — खनिज पदार्थको स्तर
  6. ५ — खनिज कार्यको अनुमतिपत्र लिन चाहने व्यक्तिको योग्यता
  7. खोजतलास कार्यसम्बन्धी व्यवस्था
  8. ६ — खोजतलास कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
  9. ७ — खोजतलास कार्यको अनुमतिपत्र दिनु पर्ने
  10. ८ — खोजतलास कार्यको आकार तथा क्षेत्रफल
  11. ९ — खोजतलास कार्यको अवधि र अवधि थपसम्बन्धी व्यवस्था
  12. १० — खोजतलास कार्यको सञ्चालन
  13. ११ — खोजतलास कार्य गर्दा पालन गर्नुपर्ने शर्तहरू
  14. १२ — खोजतलास कार्यको क्षेत्र परित्याग
  15. १३ — खोजतलास कार्य गर्दा पाउने सुविधा तथा सहुलियत
  16. उत्खनन् कार्यसम्बन्धी व्यवस्था
  17. १४ — उत्खनन् कार्यको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
  18. १५ — उत्खनन् कार्यको अनुमतिपत्र दिनु पर्ने
  19. १६ — उत्खनन् कार्यको आकार तथा क्षेत्रफल
  20. १७ — उत्खनन् कार्यको अवधि र अवधि थपसम्बन्धी व्यवस्था
  21. १७क — खनिज क्षेत्रको परित्याग
  22. १८ — उत्खनन् कार्यको संचालन
  23. १९ — उत्खनन् कार्य गर्दा पालन गर्नु पर्ने शर्तहरू
  24. २० — उत्खनन् कार्य गर्दा पाउने सुविधा तथा सहुलियत
  25. २१ — रोयल्टी बुझाउनु पर्ने
  26. २२ — स्थानीय विकास शुल्क
  27. २३
  28. खास खनिज पदार्थसम्बन्धी व्यवस्था
  29. २४ — खास खनिज पदार्थको खनिज कार्यको लागि खनिज सम्झौता गर्न सूचना प्रकाशन गरी प्रस्ताव आव्हान गर्नु पर्ने
  30. २५ — प्राविधिक तथा आर्थिक प्रस्तावमा खुलाउनु पर्ने कुराहरू
  31. २६ — प्रस्तावको मूल्याङ्कन
  32. २७ — वार्ता
  33. २८ — प्रस्ताव स्वीकृत गरी सम्झौता गर्ने र अनुमतिपत्र दिने
  34. २९ — सम्झौता पत्रमा उल्लेख हुनु पर्ने कुराहरू
  35. ३० — खास खनिज पदार्थको खनिज कार्य गर्न नेपाल सरकारले तोक्न सक्ने
  36. खनिज सम्पदा तथा वातावरण संरक्षण
  37. ३१ — खनिज सम्पदा संरक्षण
  38. ३२ — वातावरणमा उल्लेखनीय (सिग्निफिकेन्ट) प्रतिकुल असर परेको मानिने
  39. ३३ — वातावरण संरक्षणका सम्बन्धमा बचाउका उपायहरू अपनाउनु पर्ने
  40. साधारण निर्माणमुखी खनिज पदार्थसम्बन्धी विशेष व्यवस्था
  41. ३४ — साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्रको लागि निवेदन दिनु पर्ने
  42. ३५ — खानी विकास समितिको गठन
  43. ३६ — सहमति लिनु पर्ने
  44. ३७ — साधारण निर्माणमुखी खनिज पदार्थको अनुमतिपत्र दिने
  45. ३८ — अनुगमन गर्ने
  46. केन्द्रको स्थापना र काम, कर्तव्य र अधिकारसम्बन्धी व्यवस्था
  47. ३९ — खनिज पदार्थ विकास केन्द्रको स्थापना
  48. ४० — केन्द्रको काम, कर्तव्य र अधिकार
  49. ४१ — केन्द्रले विशेष समिति गठन गर्न सक्ने
  50. विविध
  51. ४२ — अनुमतिपत्रको नवीकरण
  52. ४३ — अनुमतिपत्र रद्द हुने व्यवस्था
  53. ४४ — अन्य खनिज पदार्थ पत्ता लागेमा पुन
  54. ४५ — विवरण, सूचना तथा प्रतिवेदन
  55. ४६ — भू-बहाल बुझाउनु पर्ने
  56. ४७ — अन्य खनिज पदार्थ वा उप-उत्पादनको बिक्री
  57. ४८ — खनिज पदार्थको निकासीमा बन्देज
  58. ४९ — विभागले स्वीकृति दिन सक्ने
  59. ५० — निरीक्षण तथा जाँचबुझसम्बन्धी कार्यविधि
  60. ५१ — खनिज क्षेत्रको सर्भेक्षण र नक्सा
  61. ५२ — मध्यस्थतासम्बन्धी प्रक्रिया
  62. ५३ — कार्यविधि तथा प्रक्रिया
  63. ५३क — अनुमतिपत्रको नामसारी
  64. ५३ख — धरौटी राख्न पर्ने
  65. ५४ — खनिज कार्यको हिसाब किताब
  66. ५५ — अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने
  67. ५६ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्