प्रचलित नेपाल कानुन · ACT

स्थानीय सरकार सञ्चालन ऐन २०७४

ऐनको संक्षिप्त विवरण

कानुनको नामस्थानीय सरकार सञ्चालन ऐन २०७४
ऐन नं.२०७४
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१३५

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या, सीमाना तथा केन्द्र
  4. ३ — गाउँपालिका तथा नगरपालिकाको सङ्ख्या र सीमाना
  5. ४ — गाउँपालिका तथा नगरपालिकाको नाम र केन्द्र
  6. ५ — वडाको सङ्ख्या, सीमाना र केन्द्र
  7. ६ — वडाको सङ्ख्या र सीमाना हेरफेर गर्न सक्ने
  8. ७ — गाउँपालिका वा नगरपालिका एक आपसमा गाभिन सक्ने
  9. ८ — नगरपालिकाको वर्गीकरण
  10. ९ — सांस्कृतिक वा पर्यटकीय क्षेत्र घोषणा गर्न सक्ने
  11. १० — नेपाल राजपत्रमा सूचना प्रकाशित गर्नु पर्ने
  12. गाउँपालिका तथा नगरपालिकाको काम, कर्तव्य र अधिकार
  13. ११ — गाउँपालिका तथा नगरपालिकाको अधिकार
  14. १२ — वडा समितिको काम, कर्तव्य र अधिकार
  15. १३ — न्यूनतम दररेट निर्धारण गर्ने
  16. १४ — समिति, उपसमिति वा कार्यदल गठन गर्न सक्ने
  17. १५ — परिचालन र समन्वय गर्ने
  18. १६ — कार्यविभाजन र कार्यसम्पादन
  19. १७ — बैठक र निर्णय
  20. १८ — अधिकार प्रत्यायोजन
  21. सभाको बैठक र कार्यप्रणाली
  22. १९ — सभाको बैठक
  23. सभाको व्यवस्थापन सम्बन्धी कार्यविधि
  24. २० — सभामा विधेयक प्रस्तुत गर्ने विधि
  25. २१ — विधेयक पारित र प्रमाणीकरण गर्ने विधि
  26. २२ — समितिको गठन
  27. २३ — कार्य सञ्चालन नियमावली बमोजिम हुने
  28. योजना तर्जुमा तथा कार्यान्वयन
  29. २४ — योजना बनाई कार्यान्वयन गर्ने
  30. २५ — समन्वयमा कार्य गर्नु पर्ने
  31. २६ — साझेदारी वा संयुक्त व्यवस्थापनमा कार्य गर्न सक्ने
  32. भवन निर्माण तथा सडक सम्बन्धी व्यवस्था
  33. २७ — नक्सा पास नगराई भवन निर्माण गर्न नहुने
  34. २८ — अनुमतिको लागि दरखास्त दिनु पर्ने
  35. २९ — नक्सामा खुलाउनु पर्ने
  36. ३० — हक भोगको निस्सा वा मञ्जुरीको लिखत पेश गर्नु पर्ने
  37. ३१ — जाँचबुझ गर्ने
  38. ३२ — प्रतिवेदन पेश गर्ने
  39. ३३ — अनुमति दिने
  40. ३४ — नक्सा पास गर्ने
  41. ३५ — नक्सामा हेरफेर गर्न
  42. ३६ — सूचना दिने
  43. ३७ — उजुरी दिन सक्ने
  44. ३८ — भवन निर्माण गर्नु पर्ने अवधि
  45. ३९ — जाँचबुझ र कारबाही
  46. ४० — पुनरावेदन
  47. ४१ — भवन, संरचना भत्काउने र लागेको खर्च असुल गर्ने
  48. ४२ — नक्सा पास सम्बन्धी विशेष व्यवस्था
  49. ४३ — राष्ट्रिय भवनसंहिता पालन गर्नु, गराउनु पर्ने
  50. ४४ — राष्ट्रिय तथा प्रादेशिक मापदण्ड अवलम्बन गर्नु पर्ने
  51. ४५ — सडकको अधिकारक्षेत्र तोक्न सक्ने
  52. न्यायिक कार्य सम्बन्धी व्यवस्था
  53. ४६ — न्यायिक समिति
  54. ४७ — न्यायिक समितिको अधिकारक्षेत्र
  55. ४८ — अधिकारक्षेत्रको प्रयोग
  56. ४९ — न्याय सम्पादनको प्रक्रिया
  57. ५० — लिखित जानकारी दिनु पर्ने
  58. ५१ — पुनरावेदन गर्न सक्ने
  59. ५२ — मिलापत्र वा निर्णय कार्यान्वयन गर्ने
  60. ५३ — अभिलेख राख्नु पर्ने
  61. गाउँपालिका तथा नगरपालिकाको वित्तीय अधिकारक्षेत्र
  62. ५४ — कानून बमोजिम बाहेक कर लगाउन, उठाउन वा ऋण लिन नपाउने
  63. ५५ — एकीकृत सम्पत्ति कर र घर जग्गा कर
  64. ५६ — भूमिकर (मालपोत)
  65. ५७ — घर जग्गा बहाल कर
  66. ५८ — व्यवसाय कर
  67. ५९ — बहाल बिटौरी शुल्क
  68. ६० — पार्किङ्ग शुल्क
  69. ६१ — जडीबुटी, कवाडी र जीवजन्तु कर
  70. ६२ — सेवा शुल्क
  71. ६३ — कर, शुल्क वा दस्तुर लगाउन नपाउने
  72. ६४ — प्रदेश र गाउँपालिका वा नगरपालिकाको दोहोरो अधिकारक्षेत्रभित्रका कर निर्धारण, सङ्कलन तथा बाँडफाँट
  73. ६५ — स्थानीय राजस्व परामर्श समिति
  74. ६६ — स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति
  75. ६७ — बजेट तथा कार्यक्रम तर्जुमा समिति
  76. ६८ — ऋण लिन सक्ने
  77. गाउँपालिका तथा नगरपालिकाको आर्थिक कार्य प्रणाली
  78. ६९ — स्थानीय सञ्चित कोष
  79. ७० — आकस्मिक कोष
  80. ७१ — बजेट पेश र पारित गर्ने
  81. ७२ — आर्थिक वर्ष र आय व्ययको लेखा
  82. ७३ — खर्च गर्ने अख्तियारी र कार्यविधि
  83. ७४ — सार्वजनिक खरिद गर्ने
  84. ७५ — सञ्चित कोषमा जम्मा हुने
  85. ७६ — कारोबारको लेखा
  86. ७७ — लेखापरीक्षण
  87. ७८ — आन्तरिक नियन्त्रण प्रणाली कार्यान्वयन गर्नु पर्ने
  88. ७९ — रकमान्तर
  89. ८० — सूचना प्रविधिको प्रयोग
  90. प्रशासकीय सङ्गठन र कर्मचारी व्यवस्था
  91. ८१ — कार्यालय
  92. ८२ — कार्यालयको छाप
  93. ८३ — प्रशासकीय सङ्गठन र कर्मचारी दरबन्दी
  94. ८४ — प्रमुख प्रशासकीय अधिकृत सम्बन्धी व्यवस्था
  95. ८५ — कर्मचारी समायोजन
  96. ८६ — स्थानीय सेवाको गठन तथा कर्मचारी नियुक्ति र सेवाको शर्त
  97. ८७ — प्रतिस्पर्धा सम्बन्धी व्यवस्था
  98. ८८ — कर्मचारीको तलब
  99. ८९ — काजमा पठाउन सक्ने
  100. ९० — तहगत प्रणाली अपनाउने
  101. ९१ — अवकाश कोषको व्यवस्था
  102. जिल्ला सभा सम्बन्धी व्यवस्था
  103. ९२ — जिल्ला सभाको काम, कर्तव्य र अधिकार
  104. ९३ — जिल्ला सभाको बजेट
  105. ९४ — जिल्ला समन्वय अधिकारी तथा कर्मचारी सम्बन्धी व्यवस्था
  106. ९५ — जिल्ला सभासँगको समन्वयमा कार्य गर्ने
  107. ९६ — जिल्ला सभा र जिल्ला समन्वय समितिको बैठक
  108. स्थानीय तहको सम्पत्तिको संरक्षण सम्बन्धी व्यवस्था
  109. ९७ — गाउँपालिका तथा नगरपालिका क्षेत्रभित्रको सम्पत्तिको संरक्षण
  110. ९८ — जिल्ला सभाको सम्पत्तिको संरक्षण
  111. विशेष, संरक्षित वा स्वायत्त क्षेत्र सम्बन्धी व्यवस्था
  112. ९९ — विशेष, संरक्षित वा स्वायत्त क्षेत्र कायम गर्न सक्ने
  113. १०० — विशेष कार्यक्रम सञ्चालन गर्न सक्ने
  114. १०१ — विशेष कार्यक्रम गर्दा स्थानीय तहसँगको समन्वयमा गर्ने
  115. विविध
  116. १०२ — स्थानीय कानून बनाउने
  117. १०३ — सिफारिस गर्न सक्ने
  118. १०४ — सम्पत्ति, दायित्व तथा बजेटको स्थानान्तरण
  119. १०५ — प्रदेश समन्वय परिषद्
  120. १०६ — सहयोग गर्नु पर्ने
  121. १०७ — वडा अध्यक्षको उपनिर्वाचन सम्बन्धी व्यवस्था
  122. १०८ — जिल्ला समन्वय समितिको निर्वाचन सम्बन्धी व्यवस्था
  123. १०९ — शपथ
  124. ११० — सम्पत्ति विवरण पेश गर्ने
  125. १११ — समानुपातिक समावेशिता कायम गर्नु पर्ने
  126. ११२ — आचारसंहिता बनाई लागू गर्ने
  127. ११३ — काम कारबाही बदर नहुने
  128. ११४ — निर्देशनको पालना गर्नु पर्ने
  129. ११५ — कार्यपालिकाले अधिकार प्रयोग गर्ने
  130. ११६ — कार्यवाहक भई कार्य गर्न सक्ने
  131. ११७ — सम्पर्क मन्त्रालय
  132. ११८ — प्रदेश सरकारको कार्य नेपाल सरकारले गर्ने
  133. ११९ — नियम बनाउने अधिकार
  134. १२० — यस ऐन बमोजिम हुने
  135. १२१ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्