प्रचलित नेपाल कानुन · RULE
औषधि जाँचबुझ तथा निरीक्षण नियमावली २०४०
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | औषधि जाँचबुझ तथा निरीक्षण नियमावली २०४० |
|---|---|
| ऐन नं. | २०४० |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | २१ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — निरीक्षण, जाँचबुझ र खानतलासी गर्न सक्ने
- ४ — निरीक्षण, जाँचबुझ र खानतलासी गर्ने तरिका तथा कार्यविधि
- ५ — औषधि रोक्का राख्न सक्ने
- ६ — रोक्का राखेको औषधि जिम्मा नलिएमा कब्जा गर्नु पर्ने
- ७ — औषधिसँग सम्बन्धित नदेखिएको पदार्थलाई हटाउन सक्ने
- ८ — औषधिको नमूना
- ९ — भाँडोलाई सीलबन्दी गर्ने तरिका
- १० — सीलबन्दी गर्दा स्पष्ट छाप लगाउने
- ११ — विभागलाई जानकारी दिनु पर्ने
- १२ — प्रतिवेदन
- १३ — निरीक्षकलाई खटाउँदा परिचयपत्र दिने
- १४ — सीलबन्दी गरिएको भाँडो विश्लेषक कहाँ पठाउने
- १५ — औषधिको नमूनाको परीक्षण वा विश्लेषण
- १६ — औषधिको नमूनाको पुन
- १७ — पुन
- १८ — अनुसन्धानशाला वा प्रयोगशालालाई मान्यता दिने
- १९ — व्यवस्थापकको काम, कर्तव्य र अधिकार
- २० — रोक्का वा कब्जा भएको औषधि फुकुवा गर्ने
- २१ — निरीक्षकलाई बाधा बिरोध गर्न नहुने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
