प्रचलित नेपाल कानुन · RULE

अध्यागमन नियमावली २०५१

ऐनको संक्षिप्त विवरण

कानुनको नामअध्यागमन नियमावली २०५१
ऐन नं.२०५१
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या५४

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. भिसा सम्बन्धी व्यवस्था
  4. ३ — भिसा दिने वा नदिने नेपाल सरकारको अधिकार
  5. ४ — कूटनैतिक भिसा
  6. ५ — औपचारिक भिसा (अफिसियल भिसा)
  7. ६ — पर्यटक भिसा
  8. ७ — अध्ययन भिसा
  9. ८ — गैर पर्यटक भिसा
  10. ९ — व्यावसायिक भिसा
  11. १० — अन्तरिम (ट्रान्जिट) भिसा
  12. १०क — गैर आवासीय नेपाली भिसा (नन् रेजिडियन्सल नेपालीज भिसा)
  13. ११ — आवासीय (रेजिडेन्सियल) भिसा
  14. १२ — भिसा दिने र नवीकरण गर्ने अधिकारी
  15. १३ — भिसा दिन वा नेपालभित्र प्रवेश गर्न दिन इन्कार गर्न सकिने
  16. १४ — नेपालबाट प्रस्थान गर्न रोक लगाउन सकिने
  17. १५ — प्रवेश वा प्रस्थान स्थल
  18. १६ — आगमन तथा प्रस्थान फाराम भर्नुपर्ने
  19. १७ — आगमन तथा प्रस्थान प्रमाणित गर्ने
  20. १८ — कागजात देखाउनु पर्ने
  21. १९ — उपस्थिति दर्ता गर्ने तथा ठेगाना परिवर्तनको सूचना दिनु पर्ने
  22. २० — काम गर्नमा प्रतिबन्ध
  23. २१ — भिसा खारेजीको लागि सूचना दिनु पर्ने
  24. २२ — भिसा नियमित गर्ने
  25. २३ — भिसाको हैसियत बदल्न सकिने
  26. २४ — अस्थायी रूपमा भिसा सिफारिश वा जारी गर्न सकिने
  27. २५ — यात्रा अनुमतिपत्र जारी गर्न सक्ने
  28. २६ — भिसा स्थानान्तरण
  29. २७ — भिसाको म्याद थपका लागि निवेदन
  30. २८ — भिसा रद्द गर्न सकिने अवस्था
  31. २९ — दस्तुर
  32. ३० — वा वहु प्रवेशी सुविधाको व्यवस्था
  33. ३१ — भिसा दस्तूर छुट
  34. ३१क — भिसा छुट दिने अधिकारी
  35. पदयात्रा सम्बन्धी व्यवस्था
  36. ३२ — पदयात्रा अनुमतिपत्रको लागि दरखास्त दिनु पर्ने
  37. ३३ — पदयात्रा अनुमतिपत्र दिने
  38. ३४ — पद यात्रीहरूको अधिकतम संख्या निर्धारण गर्न सक्ने
  39. ३५ — तोकिएको बाटोबाट मात्र पदयात्रा गर्नु पर्ने
  40. ३६ — पदयात्रा क्षेत्र परिवर्तन गर्न सक्ने
  41. ३७ — अनुमतिपत्र रद्द हुने अवस्था
  42. ३८ — पदयात्रीसँग जाने नेपाली नागरिकलाई दिनु पर्ने सुविधा
  43. ३९ — पदयात्रा अनुमतिपत्र दस्तुर
  44. प्रवेश तथा प्रस्थान गर्दा पालन गर्नु पर्ने आचारण तथा शर्तहरू
  45. ४० — प्रस्थान र प्रवेश विन्दुमा राहदानीमा छाप लगाउनु पर्ने
  46. ४१ — विदेशीले पालन गर्नु पर्ने आचरण र शर्तहरू
  47. ४२ — एजेन्सीले पालन गर्नु पर्ने आचरण तथा शर्तहरू
  48. विविध
  49. ४३ — पर्वतारोहीहरू सम्बन्धी विशेष व्यवस्था
  50. ४४ — विभागले तोकेको स्थानमा बस्नु पर्ने
  51. ४४क — कार्यविधि बनाउने अधिकार
  52. ४५ — फारामहरूको भाषा
  53. ४६ — अनुसूचीमा हेरफेर वा थपघट गर्न सक्ने
  54. ४७ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्