प्रचलित नेपाल कानुन · RULE
राजनीतिक दल सम्बन्धी नियमावली २०७४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राजनीतिक दल सम्बन्धी नियमावली २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ३२ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- दल दर्ता तथा दलको व्यवस्थापन
- ३ — दल दर्ताको लागि निवेदन दिनु पर्ने
- ४ — विवरण जाँच गर्न तथा सनाखत गर्न सक्ने
- ५ — छुट्टै नयाँ दल बनाउन सक्ने
- ६ — दल दर्ताको अभिलेख
- ७ — विवरण तथा कागजात पेश गर्नु पर्ने
- ८ — दल एकीकरण हुने वा गाभिने सम्बन्धी व्यवस्था
- ९ — एउटै नामबाट एक भन्दा बढी दल दर्ता नहुने
- १० — छानबिन गर्न सक्ने
- ११ — दलको दर्ता खारेज
- १२ — आर्थिक सहयोगको स्रोत खुलाउनु पर्ने
- १३ — जाँचबुझ गर्ने
- १४ — विवरण खुलाउनु पर्ने
- निर्वाचन प्रयोजनको लागि दल दर्ता सम्बन्धी व्यवस्था
- १५ — सूचना प्रकाशन गर्ने
- १६ — निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न निवेदन दिने
- १७ — जाँचबुझ र निर्णय
- १८ — एकल चुनाव चिन्ह लिई निर्वाचनमा भाग लिन सक्ने
- विविध
- १९ — प्रमाणपत्र
- २० — दल दर्ता किताब
- २१ — विद्युतीय अभिलेख राख्न सक्ने
- २२ — दल त्याग गरेको जानकारी गराउनु पर्ने
- २३ — विवाद निरुपण सम्बन्धी सुनुवाईको प्रकृया
- २४ — दलसँग परामर्श सम्बन्धी व्यवस्था
- २५ — जानकारी दिनु पर्ने
- २६ — स्वेच्छिक आर्थिक सहयोगको विवरण वा अभिलेख पेश गर्ने
- २७ — क्षतिपूर्तिको लागि उजूरी गर्न सक्ने
- २८ — कागजात धुल्याउन सक्ने
- २९ — दलको विधान तथा नियमावलीको ढाँचा तोक्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
