प्रचलित नेपाल कानुन · RULE

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७

ऐनको संक्षिप्त विवरण

कानुनको नामराष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण नियमावली २०७७
ऐन नं.२०७७
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. परिचयपत्र व्यवस्थापन
  4. ३ — राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणाली
  5. ४ — परिचयपत्रको लागि निवेदन दिनु पर्ने
  6. ५ — विवरण सङ्कलन
  7. ६ — परिचयपत्र जारी गर्ने
  8. ७ — परिचय नम्बर
  9. ८ — अभिलेख राख्ने
  10. ९ — परिचयपत्र वितरण
  11. १० — राष्ट्रिय परिचयपत्र एकाइ रहने
  12. ११ — नाबालक राष्ट्रिय परिचयपत्र सम्बन्धी व्यवस्था
  13. १२ — परिचयपत्रमा रहेका विवरण सच्याउने वा अद्यावधिक गर्ने
  14. १३ — परिचयपत्रको प्रतिलिपि सम्बन्धी व्यवस्था
  15. पञ्जीकरण व्यवस्थापन
  16. १४ — पञ्जीकरण गर्नु पर्ने
  17. १५ — पञ्जीकरण व्यवस्थापन सूचना प्रणाली
  18. १६ — व्यक्तिगत घटनाको सूचना दिने
  19. १७ — व्यक्तिगत घटनाको दर्ता गर्ने
  20. १८ — नेपालमा रहेका विदेशीको व्यक्तिगत घटना दर्ता गर्ने
  21. १९ — बसाइँ सराइको व्यक्तिगत घटना दर्ता गर्ने
  22. २० — व्यक्तिगत घटना दर्ताको प्रमाणपत्र दिने
  23. २१ — व्यक्तिगत घटना दर्ता प्रमाणपत्रको नक्कल दिने
  24. २२ — पहिलो दर्तालाई कायम गर्ने
  25. २३ — विवरण सच्याउने
  26. २४ — व्यक्तिगत घटना तथा नागरिक अभिलेख दर्ता किताब हेर्न दिने
  27. २५ — घटना दर्ता सम्बन्धी विशेष व्यवस्था
  28. २६ — कार्यरत स्थानबाट व्यक्तिगत घटना दर्ता गर्न सक्ने
  29. २७ — पारिवारिक लगत तयार गर्ने
  30. २८ — केन्द्रीय पञ्जिकाधिकारी (रजिष्ट्रार) को काम, कर्तव्य र अधिकार
  31. तथ्याङ्क भण्डार तथा तथ्याङ्कको प्रयोग
  32. २९ — तथ्याङ्क भण्डार सम्बन्धी व्यवस्था
  33. ३० — तथ्याङ्कको प्रयोग
  34. ३१ — सेवा प्राप्त गर्ने विधि
  35. ३२ — सूचना पाउने व्यवस्था गर्ने
  36. ३३ — तथ्याङ्क प्रशोधन तथा विश्लेषण गर्न सक्ने
  37. विविध
  38. ३४ — समन्वय समितिको अन्य काम, कर्तव्य र अधिकार
  39. ३५ — दस्तुर वा शुल्क राजस्व खातामा जम्मा गर्ने
  40. ३६ — छुट्टै परिचयपत्र जारी गर्ने
  41. ३७ — सहयोग र समन्वय गर्नु पर्ने
  42. ३८ — अनुसूचीमा हेरफेर
  43. ३९ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्