प्रचलित नेपाल कानुन · ACT
नेपाल वायुसेवा निगम ऐन २०१९
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | नेपाल वायुसेवा निगम ऐन २०१९ |
|---|---|
| ऐन नं. | २०१९ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ३५ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- संस्थापन, पूंजी र व्यवस्था
- ३ — निगमको स्थापना
- ४ — समिति र सञ्चालकहरूको कार्यविधि
- ५ — निगमको अधिकृत मूल धन
- ६ — महाप्रबन्धकको नियुक्ति
- ७ — व्यवस्था
- ८ — महाप्रबन्धक र सञ्चालकको अयोग्यता
- ९ — महाप्रबन्धक र सञ्चालकलाई पदबाट हटाउन सकिने अवस्था
- १० — महाप्रबन्धक वा सञ्चालकको पदत्याग र बीच बीचमा खालि हुने पदहरूको पूर्ति
- ११ — समिति बैठक
- १२ — अस्थायी नियुक्ति
- निगमको काम, कर्तव्य र अधिकार
- १३ — निगमको काम, कर्तव्य र अधिकार
- १४ — निगमले गर्न सक्ने काम कारबाही
- १५ — निर्धारित (सेडुल्ड) हवाई यातायात सेवा सञ्चालन गर्ने एकाधिकार
- कोष, हिसाव र लेखापरीक्षण
- १६ — निगमको कोष
- १६क — चार महिनाभित्र वासलात तयार पारी लेखापरीक्षण गराउनु पर्ने
- १७ — लेखापरीक्षण
- १८ — लाभहानि
- १९ — हानी नोक्सानी बारे निगमका अधिकारीहरूको जवाफदेही
- विविध
- २० — सञ्चालकलाई निलम्बन गर्ने नेपाल सरकारको अधिकार
- २१ — प्रतिबन्ध
- २२ — गोप्य राख्ने र विश्वासघात नगर्ने कुराहरूको प्रतिज्ञा गर्नु पर्ने
- २३ — मध्यस्थद्वारा झगडाको निर्णय
- २४ — विघटन
- २५ — दण्ड सजाय
- २६ — वार्षिक प्रतिवेदन
- २७ — नियम बनाउने अधिकार
- २७क — विनियम बनाउने अधिकार
- २८ — बाझिएमा गर्ने
- २९ — खारेजी र मान्यता

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
