प्रचलित नेपाल कानुन · ACT
अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन २०७४
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | अन्तर-सरकारी वित्त व्यवस्थापन ऐन २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४८ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- राजस्वको अधिकार
- ३ — कर, गैर कर तथा रोयल्टी लगाउन सक्ने
- ४ — गैर करको दर निर्धारणका आधार
- ५ — एकल कर प्रशासन
- राजस्वको बाँडफाँट
- ६ — मूल्य अभिवृद्धि कर तथा अन्त
- ६क — सवारी साधन करको बाँडफाँट
- ७ — प्राकृतिक स्रोतबाट प्राप्त हुने रोयल्टीको बाँडफाँट
- अनुदानको व्यवस्था
- ८ — वित्तीय समानीकरण अनुदान
- ९ — सशर्त अनुदान
- १० — समपूरक अनुदान
- ११ — विशेष अनुदान
- वैदेशिक सहायता तथा आन्तरिक ऋण
- १२ — वैदेशिक सहायता लिने अधिकार
- १३ — वैदेशिक सहायताको क्षेत्र र प्रयोग
- १४ — आन्तरिक ऋण
- १५ — नेपाल सरकारले ऋण दिन सक्ने
- सार्वजनिक खर्च व्यवस्था
- १६ — सार्वजनिक खर्चको अनुमानित विवरण तयार गर्ने
- १७ — मध्यकालीन खर्च संरचना तयार गर्नु पर्ने
- १८ — आय व्ययको प्रक्षेपण गर्ने
- १९ — राजस्व प्रस्ताव तयार गर्ने
- राजस्व र व्ययको अनुमान
- २० — आर्थिक सर्वेक्षण पेश गर्नु पर्ने
- २१ — राजस्व र व्ययको अनुमान पेश गर्नु पर्ने
- २२ — राजस्व र व्ययको अनुमान साथ संलग्न गर्नु पर्ने विवरण
- २३ — घाटा बजेट पेश गर्न सक्ने
- २४ — पेश्की खर्च
- वित्तीय अनुशासन
- २५ — आर्थिक तथा वित्तीय नीति अनुशरण गर्नु पर्ने
- २६ — सञ्चित कोषमा दाखिला गर्नु पर्ने
- २७ — बजेटमा व्यवस्था गरेर मात्र खर्च गर्नु पर्ने
- २८ — अनुदानको प्रयोग
- २९ — रकमान्तर गर्न नपाइने
- ३० — पारदर्शीता कायम गर्नुपर्ने
- ३१ — आय व्ययको वर्गीकरण तथा लेखाङ्कन
- ३२ — आवधिक विवरण पेश गर्नु पर्ने
- विविध
- ३३ — अन्तर-सरकारी वित्त परिषद्
- ३४ — नेपाल सरकारले निर्देशन दिन सक्ने
- ३५ — प्रदेशको जिम्मेवारी
- ३६ — समन्वय र सहयोग गर्नु पर्ने
- ३७ — राजस्व उठाउने सम्बन्धी अन्तरिम व्यवस्था
- ३८ — मापदण्ड बनाई लागू गर्न सक्ने
- ३९ — नेपाल राजपत्रमा प्रकाशन गर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
