प्रचलित नेपाल कानुन · RULE
बीमा नियमावली २०८१
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बीमा नियमावली २०८१ |
|---|---|
| ऐन नं. | २०८१ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | १३३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- प्राधिकरणको कोष, लेखा तथा लेखापरीक्षण
- ३ — प्राधिकरणको कोष सञ्चालन सम्बन्धी व्यवस्था
- ४ — प्राधिकरणको आन्तरिक नियन्त्रण प्रणाली
- ५ — लेखापरीक्षण समितिको काम, कर्तव्य र अधिकार
- इजाजतपत्र
- ६ — पूर्वस्वीकृतिको लागि निवेदन दिनु पर्ने
- ७ — बीमकको इजाजत
- ८ — शाखा कार्यालय खोल्ने
- ९ — सम्पर्क कार्यालय खोल्ने
- १० — बीमा व्यवसायको प्रकार (पोर्टफोलियो) को इजाजत खारेजी
- बीमकको पुँजी कोष तथा शेयर बाँडफाँट
- ११ — बीमकको पुँजी सम्बन्धी अन्य व्यवस्था
- १२ — जोखिमको व्ययभार
- १३ — अनिवार्य जगेडा कोष
- १४ — दाबी भुक्तानी हुन नसकेको अवधिको दायित्व
- १५ — बीमकको कुल सम्पत्ति तथा दायित्वको मूल्याङ्कन
- १६ — लाभांश घोषणा
- व्यवस्थापन वा प्राविधिक सेवा
- १७ — व्यवस्थापन वा प्राविधिक सेवा सम्झौता
- १८ — विशेषज्ञ सेवा
- बीमा व्यवसाय सञ्चालन
- १९ — बीमा व्यवसायको प्रकार
- २० — बीमा करार सम्बन्धी अन्य व्यवस्था
- २१ — बीमालेखको स्वीकृति
- २२ — बीमालेखको हक हस्तान्तरण
- २३ — बीमाशुल्क
- २४ — बीमाङ्कीय मूल्याङ्कन गराउनु पर्ने
- २५ — जीवन बीमा व्यवसायबाट भएको बचत बाँडफाँट तथा व्यवस्था (प्रोभिजन)
- २६ — बीमकले स्वीकार गर्ने जोखिम सम्बन्धी अन्य व्यवस्था
- २७ — चल सम्पत्ति बेचबिखन गर्ने वा धितोबन्धक राख्न पाउने रकमको सीमा
- लघुबीमा व्यवसाय
- २८ — लघुबीमकको पुँजी
- २९ — लघुबीमा अभिकर्ता करार सम्बन्धी व्यवस्था
- ३० — लघुबीमाको दाबी सम्बन्धी अन्य व्यवस्था
- पुनर्बीमा व्यवसाय
- ३१ — पुनर्बीमा सम्बन्धी अन्य व्यवस्था
- ३२ — पुनर्बीमक छनोट गर्ने
- ३३ — पुनर्बीमा करार तथा दाबी फर्स्यौट सम्बन्धी अन्य व्यवस्था
- बीमकको लेखा, आन्तरिक नियन्त्रण तथा लेखापरीक्षण
- ३४ — बीमकको लेखा तथा हिसाब किताब सम्बन्धी अन्य व्यवस्था
- ३५ — वासलात र नाफा नोक्सानको विवरण पेस गर्नु पर्ने
- ३६ — वित्तीय विवरण सम्बन्धी अन्य व्यवस्था
- ३७ — बीमकको आन्तरिक नियन्त्रण
- ३८ — बीमकको लेखापरीक्षण प्रतिवेदनमा खुलाउनु पर्ने कुरा
- ३९ — बीमकको लेखापरीक्षण सम्बन्धी अन्य व्यवस्था
- बीमा मध्यस्थकर्ता वा अन्य बीमा सेवा प्रदायक
- ४० — बीमा अभिकर्ताको प्रकार
- ४१ — बीमा अभिकर्ताको इजाजतपत्र
- ४२ — बीमा अभिकर्ताको योग्यता
- ४३ — बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण
- ४४ — बीमा अभिकर्ताको कमिशन तथा प्रोत्साहन (इन्सेन्टिभ)
- ४५ — बीमा सर्भेयरको इजाजत
- ४६ — बीमा सर्भेयरको योग्यता
- ४७ — इन्टर्नसीप गर्नु पर्ने
- ४८ — बीमा सर्भेयरको इजाजतपत्र नवीकरण
- ४९ — सर्भेयरको वर्गीकरण
- ५० — सर्भे गर्न पाउने सीमा
- ५१ — सर्भेयरको पारिश्रमिक
- ५२ — सर्भे प्रतिवेदन बुझाउने अवधि
- ५३ — बीमा दलालको इजाजतपत्र
- ५४ — बीमा दलालको योग्यता
- ५५ — बीमा दलालको प्रकार
- ५६ — बीमा दलालले वार्षिक विवरण पेस गर्नु पर्ने
- ५७ — तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र लिन पूर्वस्वीकृति लिनु पर्ने
- ५८ — तेस्रो पक्ष सहजकर्ताको इजाजतपत्र
- ५९ — तेस्रो पक्ष सहजकर्ताको योग्यता
- ६० — तेस्रो पक्ष सहजकर्ताले सम्झौता गर्नु पर्ने
- ६१ — तेस्रो पक्ष सहजकर्ताले वार्षिक विवरण पेस गर्नु पर्ने
- ६२ — कम्पनी स्थापना गरी कार्य गर्न पूर्वस्वीकृति लिनु पर्ने
- ६३ — बीमा मध्यस्थकर्ताको परीक्षा
- ६४ — बीमा मध्यस्थकर्ताको इजाजतपत्र खारेजी
- अन्य बीमा सेवा प्रदायक
- ६५ — दाबी अन्वेषक
- ६६ — अन्डरराइटर
- ६७ — बीमा एग्रिगेटर
- ६८ — बीमालेख निर्माता
- ६९ — पूर्वस्वीकृति लिनु पर्ने
- ७० — शुल्क सम्बन्धी व्यवस्था
- नियमन, निरीक्षण तथा अनुगमन
- ७१ — विवरण तथा कागजात उपलब्ध गराउनु पर्ने
- ७२ — नियमन शुल्क
- समस्याग्रस्त बीमक तथा विशेष व्यवस्थापन समूह
- ७३ — बीमकको सुधारका लागि आदेश दिन सक्ने
- ७४ — विशेष व्यवस्थापन समूह गठन
- ७५ — उपयुक्तताको परीक्षण गर्नु पर्ने
- ७६ — वित्तीय विवरण पेस गर्नु पर्ने
- ७७ — बीमकको सम्पत्ति बिक्री गर्ने तरिका
- ७८ — विस्तृत वित्तीय विवरण तयार गरी पेस गर्नु पर्ने
- ७९ — जफत गरिएको शेयर लिलाम बिक्री गर्ने अवधि
- ८० — अन्तिम प्रतिवेदन पेस गर्नु पर्ने
- बीमा व्यवसाय हस्तान्तरण तथा बीमक गाभ्ने वा गाभिने
- ८१ — बीमा व्यवसाय हस्तान्तरण
- ८२ — बीमा व्यवसाय हस्तान्तरण सम्बन्धी अन्य व्यवस्था
- ८३ — गाभ्ने, गाभिने र प्राप्ति सम्बन्धी अन्य व्यवस्था
- बीमा कम्पनीको दामासाही
- ८४ — प्राधिकरणले दामासाहीको कारबाही प्रारम्भ गर्न सक्ने
- ८५ — बीमकले खर्च गर्न नपाउने गरी रोक्का गर्नु पर्ने
- दाबी भुक्तानी
- ८६ — दाबी नगरिएको रकम
- ८७ — हकवाला पहिचान सम्बन्धी व्यवस्था
- ८८ — जानकारी दिनु पर्ने
- ८९ — सानो रकम तथा स्पष्ट क्षति वा हानि नोक्सानीको दाबी भुक्तानी
- ९० — जीवन बीमाको दाबी फर्स्यौट
- ९१ — निर्जीवन बीमाको दाबी फर्स्यौट
- ९२ — निर्जीवन बीमाको दाबी फर्स्यौट सम्बन्धी अन्य व्यवस्था
- उजुरी
- ९३ — उजुरी सम्बन्धी व्यवस्था
- ९४ — कागज प्रमाण बुझ्ने
- ९५ — निर्णय वा आदेश कार्यान्वयन सम्बन्धी व्यवस्था
- ९६ — बीमा मध्यस्थता
- प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
- ९७ — प्रदेशमा बीमा सञ्चालन र व्यवस्थापन
- ९८ — वार्षिक प्रतिवेदन पेस गर्नु पर्ने
- कारबाही तथा अनुसन्धान
- ९९ — इजाजतपत्र निलम्बन गर्न वा व्यवसाय गर्न रोक लगाउन सक्ने अवधि
- १०० — स्पष्टीकरण पेस गर्ने मौका दिनु पर्ने
- १०१ — अनुसन्धान तथा जाँचबुझ सम्बन्धी व्यवस्था
- विविध
- १०२ — अध्यक्षको अधिकार
- १०३ — बीमित हित संरक्षण कोष सम्बन्धी व्यवस्था
- १०४ — बीमा विकास कोषको प्रयोगको क्षेत्र
- १०५ — बीमा विकास कोषको सञ्चालन तथा व्यवस्थापन
- १०६ — गुनासो सुन्ने अधिकारी सम्बन्धी व्यवस्था
- १०७ — विज्ञ समूह
- १०८ — बीमा सूचना केन्द्र
- १०९ — बीमा प्रतिष्ठान (इन्स्टिच्युट) सम्बन्धी व्यवस्था
- ११० — तथ्याङ्क सम्बन्धी विवरण
- १११ — दर्ता किताब राख्नु पर्ने
- ११२ — आचरण सम्बन्धी व्यवस्था
- ११३ — अनुसूची हेरफेर
- ११४ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
