प्रचलित नेपाल कानुन · ACT

सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१

ऐनको संक्षिप्त विवरण

कानुनको नामसहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन २०८१
ऐन नं.२०८१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या१३

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. पछि देहायको परिच्छेद-१७क. थपिएको छः-
  3. २ — सहकारी ऐन, २०७४ मा संशोधन
  4. (क) र (ख) मा रहेका “वाणिज्य बैङ्क तथा वित्तीय संस्था” भन्ने शब्दहरुको सट्टा “बैङ्क तथा वित्तीय संस्था वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्था” भन्ने शब्दहरू राखिएका छन्।
  5. (च) मा रहेका "वाणिज्य बैङ्क तथा वित्तीय संस्था” भन्ने शब्दहरूको सट्टा “बैङ्क तथा वित्तीय संस्था वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्था” भन्ने शब्दहरू राखिएका छन्।
  6. ३ — नेपाल राष्ट्र बैङ्क ऐन, २०५८ मा संशोधन
  7. (ख) मा रहेका "वा वित्तीय मध्यस्थताको कार्य गर्ने संस्था” भन्ने शब्दहरू पछि “वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएको सहकारी संस्था” भन्ने शब्दहरू थपिएका छन् ।
  8. (छ) मा रहेका “वित्तीय संस्था” भन्ने शब्दहरू पछि “वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्था” भन्ने शब्दहरू थपिएका छन्।
  9. (ज) मा रहेका "वित्तीय संस्था” भन्ने शब्दहरू पछि “वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्था” भन्ने शब्दहरू राखिएका छन्।
  10. (ण) मा रहेका "वा वित्तीय मध्यस्थताको कार्य गर्ने संस्था” भन्ने शब्दहरू पछि “सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्था” भन्ने शब्दहरू थपिएका छन् ।
  11. (ध) मा रहेका "वित्तीय संस्था” भन्ने शब्दहरू पछि “वा सहकारी सम्बन्धी प्रचलित कानून बमोजिम दर्ता भएका सहकारी संस्था” भन्ने शब्दहरू राखिएका छन्।
  12. ४ — निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ मा संशोधन
  13. ५ — खारेजी र बचाउ
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्