प्रचलित नेपाल कानुन · RULE

विज्ञापन (नियमन गर्ने) नियमावली २०७७

ऐनको संक्षिप्त विवरण

कानुनको नामविज्ञापन (नियमन गर्ने) नियमावली २०७७
ऐन नं.२०७७
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या३६

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. बोर्ड सम्बन्धी व्यवस्था
  4. ३ — खुल्ला प्रतिस्पर्धाबाट छनौट गर्ने
  5. ४ — बोर्डको काम, कर्तव्य र अधिकार
  6. ५ — विज्ञापन सामग्रीको परीक्षण
  7. ५क — विज्ञापन तथा सूचनाको वर्गीकरण
  8. ५ख — स्तर निर्धारण
  9. ५ग — विज्ञापन वा सूचना प्रकाशन तथा प्रसारण बोर्ड मार्फत गर्नु पर्ने
  10. ६ — लोक कल्याणकारी वा सार्वजनिक हित सम्बन्धी विज्ञापनको प्रकाशन, प्रसारण तथा वितरण
  11. ६क — भुक्तानी
  12. ७ — सदस्यको सुविधा
  13. ८ — सेवा करारमा रहने कर्मचारीको पारिश्रमिक तथा विशेषज्ञ सेवा
  14. उजुरी तथा जाँचबुझ
  15. ९ — उजुरी तथा निर्णय
  16. .
  17. ९क — बोर्डले निर्धारण गरेको मापदण्डको आधारमा अनुमति दिने
  18. ९ख — सवारी साधनमा गरिने विज्ञापन
  19. ९ग — बोर्डलाई जानकारी गराउनु पर्ने
  20. ९घ — कल्याणकारी वा सार्वजनिक हितको सूचना राख्नु पर्ने
  21. विविध
  22. १० — घर वा कार्यालयमा राखिने होर्डिङ्ग बोर्ड
  23. १०क — विद्युतीय (डिजिटल) माध्यम वा सामाजिक सञ्जालमा हुने विज्ञापनको नियमन
  24. ११ — विज्ञापन एजेन्सी सूचीकृत हुनु पर्ने
  25. ११क — विज्ञापन एजेन्सी मार्फत कारोबार
  26. ११ख — कारोबार रोक्का राख्न सक्ने
  27. ११ग — विदेशी कार्यक्रममा विज्ञापन प्रसारण गर्न स्वीकृति लिनुपर्ने
  28. १२ — अभिलेख राख्नु पर्ने
  29. १३ — बोर्डको कोष तथा खाता सञ्चालन
  30. १४ — कार्यसम्पादन सम्झौता गर्नु पर्ने
  31. १५ — अन्यत्र काम गर्न नहुने
  32. १६ — स्वघोषणा गर्नु पर्ने
  33. १७ — भाग लिन नहुने
  34. १८ — कामकाज गर्न तोक्न सक्ने
  35. १९ — वार्षिक प्रतिवेदन पेश गर्नु पर्ने
  36. २० — अनुसूचीमा थपघट वा हेरफेर
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्