प्रचलित नेपाल कानुन · ACT
राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन २०२४
प्रस्तावना सार (Preamble Overview)
This act was enacted to regulate the sale and distribution of land within the Raptidun development area. It aims to ensure that land distributed under regional development plans reaches the rightful owners and serves the economic interests and convenience of the general public, preventing unauthorized possession by third parties.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राप्तीदून विकास क्षेत्रको जमीनको (बिक्री वितरण) व्यवस्था ऐन २०२४ |
|---|---|
| ऐन नं. | २०२४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- कमिशनको गठन र अधिकार क्षेत्र आदि
- ३ — कमिशनको गठन
- ४ — जग्गा प्राप्त गर्न प्रतिबन्ध
- ५ — कमिशनको अधिकार क्षेत्र
- ६ — मुद्दा सर्ने
- ७ — सदस्यहरू हेरफेर र कमिशन विघटन गर्ने
- ८ — कमिशनको मान्यता
- ९ — पुनरावेदन
- विकास क्षेत्रको जग्गामा छानबीन गर्ने अधिकार
- १० — विकास क्षेत्रको जग्गाको छानबीन
- ११ — कुनै किसिमको हक दावी नपुग्ने र मूल्य फिर्ता पाउने
- जग्गाको बिक्री वितरण
- १२ — जग्गाको बिक्री वितरण
- १३ — जग्गा बिक्री वितरणको मुख्य शर्तहरू
- १४ — जग्गा पाउनेले पालन गर्नु पर्ने शर्तहरू
- जग्गाको दर्ता सम्बन्धी व्यवस्था
- १५ — जग्गाको दर्ता राख्ने
- १६ — जग्गा दर्ता, पोत मिन्हा र पोत असूली
- १७ — तोकिएको अधिकारी वा अड्डाको अधिकार क्षेत्र
- विविध
- १८ — नियम बनाउने अधिकार
- १९ — बाझिएमा गर्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
