प्रचलित नेपाल कानुन · ACT

श्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१

प्रस्तावना सार (Preamble Overview)

The Working Journalists Act, 2051 (1995) was enacted to protect the rights, interests, and professional security of working journalists in Nepal. It establishes legal provisions regarding their terms of service, remuneration, and benefits to ensure a fair and professional working environment in the media sector.

ऐनको संक्षिप्त विवरण

कानुनको नामश्रमजीवी पत्रकार सम्बन्धी ऐन २०५१
ऐन नं.२०५१
प्रकारACT
कुल दफा तथा खण्ड संख्या५१

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. नियुक्ति, सेवाको सुरक्षा तथा काम गर्ने समय
  4. ३ — पदको वर्गीकरण गर्नु पर्ने
  5. ३क — नियुक्ति नदिई काममा लगाउन नहुने
  6. ४ — खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्नु पर्ने
  7. ५ — करारमा नियुक्ति गर्न सक्ने
  8. ५क — नियुक्तिको जानकारी दिनु पर्ने
  9. ६ — परीक्षणकालमा रहने
  10. ७ — पदाधिकार कायम रहने
  11. ८ — सेवाको सुरक्षा
  12. ९ — काम गर्ने समय
  13. १० — हाजिरी र बिदा सम्बन्धी व्यवस्था
  14. पारिश्रमिक तथा क्षतिपूर्ति
  15. ११ — न्यूनतम पारिश्रमिक निर्धारण समिति
  16. ११क — नेपाल सरकारले न्यूनतम पारिश्रमिक निर्धारण गर्न सक्ने
  17. १२ — पारिश्रमिक तथा भत्ता पाउने
  18. १३ — वार्षिक तलब वृद्धि
  19. १४ — उपचार तथा क्षतिपूर्ति सम्बन्धी व्यवस्था
  20. १५ — पारिश्रमिक कट्टी गर्नमा प्रतिबन्ध
  21. १६ — बाँकी रकम भुक्तानी पाउने
  22. कल्याणकारी व्यवस्था
  23. १७ — कल्याणकारी कोष
  24. १८ — उपदान, सञ्चय कोष र औषधि उपचार तथा अन्य सुविधा
  25. १९ — स्वामित्व परिवर्तनले प्रतिकूल असर नपर्ने
  26. २० — मर्का पर्ने गरी सेवा, शर्त तथा सुविधामा परिवर्तन नगरिने
  27. अवकाश र दरबन्दी कटौती
  28. २१ — अवकाश
  29. २२ — दरबन्दी कटौती
  30. २३ — सञ्चार प्रतिष्ठान बन्द गर्न सक्ने
  31. २४ — उजुरी गर्न सक्ने
  32. आचरण, सजाय र पुनरावेदन
  33. २५ — आचरण
  34. २६ — सजाय
  35. २७ — निलम्बन गर्न सक्ने
  36. २८ — सफाई पेश गर्ने मौका दिनु पर्ने
  37. २९ — विशेष सजायको आदेश दिनु भन्दा पहिले सजाय प्रस्ताव गर्नु पर्ने
  38. ३० — सजाय गर्न सक्ने
  39. ३१ — पुनरावेदन
  40. विविध
  41. ३२ — अधिकार प्रत्यायोजन
  42. ३३ — दण्ड सजाय
  43. ३३क — सुविधा रोक लगाउन सिफारिस गर्न सक्ने
  44. ३४ — कर्मचारी तथा कामदारको नियुक्ति, सेवाको शर्त र सुविधा सम्बन्धी व्यवस्था
  45. ३४क — ट्रेड युनियन गठन गर्न सक्ने
  46. ३४ख — विवाद समाधान सम्बन्धी व्यवस्था
  47. ३४ग — क्षमता विकास सम्बन्धी व्यवस्था
  48. ३४घ — निरीक्षण तथा अनुगमन गर्न सक्ने
  49. ३४ङ — यस ऐनको व्यवस्था लागू नहुने
  50. ३५ — प्रचलित कानून बमोजिम हुने
  51. ३६ — नियम तथा विनियम बनाउने अधिकार
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्