प्रचलित नेपाल कानुन · ACT
नेपाल खुला विश्वविद्यालय ऐन २०७३
प्रस्तावना सार (Preamble Overview)
The Nepal Open University Act, 2073 was enacted to establish and regulate the Nepal Open University, aiming to expand access to higher education through open and distance learning systems using modern technology and to produce skilled human resources.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | नेपाल खुला विश्वविद्यालय ऐन २०७३ |
|---|---|
| ऐन नं. | २०७३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ५३ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विश्वविद्यालयको स्थापना
- ३ — विश्वविद्यालयको स्थापना
- ४ — विश्वविद्यालय स्वशासित र संगठित संस्था हुने
- विश्वविद्यालयको संगठन तथा पदाधिकारी
- ५ — विश्वविद्यालयको संगठन
- ६ — विश्वविद्यालयका पदाधिकारीहरु
- सभाको गठन तथा काम, कर्तव्य र अधिकार
- ७ — सभाको गठन
- ८ — सभाको बैठक
- ९ — सभाको काम, कर्तव्य र अधिकार
- कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १० — कार्यकारी परिषद्को गठन
- ११ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १२ — प्राज्ञिक परिषद्को गठन
- १३ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- सङ्काय तथा केन्द्र
- १४ — सङ्काय
- १५ — आधारभूत केन्द्र
- १६ — अध्ययन केन्द्र
- विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी
- १७ — कुलपति
- १८ — उपकुलपति
- १९ — कुल सचिव
- २० — डीन
- २१ — निर्देशक
- २२ — सिफारिस समिति सम्बन्धी व्यवस्था
- २३ — पदाधिकारीको सेवा, शर्त, सुविधा तथा काम, कर्तव्य र अधिकार
- २४ — अन्य पदाधिकारीहरु
- २५ — पद रिक्त हुने अवस्था
- २६ — पदबाट हटाउन सकिने
- २७ — शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
- विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण
- २८ — विश्वविद्यालयको कोष
- २९ — लेखा र लेखापरीक्षण
- विविध
- ३० — शिक्षण पद्धति तथा शैक्षिक कार्यक्रमको मूल्याङ्कन
- ३१ — प्रमाणपत्र तथा उपाधि प्रदान गर्ने
- ३२ — मान्यता दिने
- ३३ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
- ३३क — नि
- ३४ — अन्य संस्था वा निकायको संरचना प्रयोग गर्न सक्ने
- ३५ — सङ्काय, आधारभूत केन्द्र वा अध्ययन केन्द्र बन्द गर्न सक्ने
- ३६ — राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्ने
- ३७ — काम कारबाही बदर नहुने
- ३८ — असल नियतले गरेको काममा बचाउ
- ३९ — अधिकार प्रत्यायोजन
- ४० — नेपाल सरकारसँग सम्पर्क
- ४१ — विश्वविद्यालयलाई छुट दिन सक्ने
- ४२ — विश्वविद्यालय विघटन सम्बन्धी व्यवस्था
- ४३ — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
