प्रचलित नेपाल कानुन · ACT
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन २०५५
प्रस्तावना सार (Preamble Overview)
The Greater Janakpur Area Development Council Act, 2055 was enacted to establish a dedicated council for the protection, maintenance, and development of religious, historical, and archaeological sites within the Janakpur and Parikrama areas. It aims to systematically develop the region as a pilgrimage and religious site while promoting social, economic, and cultural infrastructure.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन २०५५ |
|---|---|
| ऐन नं. | २०५५ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | २६ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- ३ — बृहत्तर जनकपुर विकास परिषद्को स्थापना
- ४ — परिषद् संगठित संस्था हुने
- ५ — परिषद्को उद्देश्य
- ६ — सञ्चालक परिषद्को गठन
- ७ — सञ्चालक परिषद्को बैठक र निर्णय
- ८ — सञ्चालक परिषद्को काम, कर्तव्य र अधिकार
- ९ — कार्यकारिणी समितिको गठन
- १० — समितिको बैठक
- ११ — समितिको काम, कर्तव्य र अधिकार
- १२ — उपसमिति गठन गर्न सक्ने
- १३ — नियमित, नियन्त्रण र निषेध गर्न सक्ने
- १४ — संरक्षित स्थल तोक्न सक्ने
- १५ — पुनरावेदन गर्न सक्ने
- १६ — निर्माण भाग भत्काउन वा हटाउन सक्ने
- १७ — कार्यकारी निर्देशक
- १८ — कर्मचारी सम्बन्धी व्यवस्था
- १९ — परिषद्को कोष
- २० — लेखा र लेखापरीक्षण
- २१ — बैठक भत्ता
- २२ — वार्षिक प्रतिवेदन
- २३ — अधिकार प्रत्यायोजन
- २४ — नेपाल सरकारसँग सम्पर्क
- २५ — नियम बनाउने अधिकार
- २६ — खारेजी र बचाउ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
