प्रचलित नेपाल कानुन · RULE
मुलुकी देवानी कार्यविधि नियमावली २०७५
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | मुलुकी देवानी कार्यविधि नियमावली २०७५ |
|---|---|
| ऐन नं. | २०७५ |
| प्रकार | RULE |
| कुल दफा तथा खण्ड संख्या | ९० |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- प्रारम्भिक
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- अधिकारक्षेत्र सम्बन्धी व्यवस्था
- ३ — माथिल्लो अदालतलाई जानकारी दिनु पर्ने
- ४ — राष्ट्रसेवक वादी वा प्रतिवादी भएको मुद्दा दर्ता
- ५ — एउटा अदालतको मात्र फिरादपत्र कायम गर्ने
- अदालतमा पेश गर्ने लिखतमा पुर्याउनु पर्ने रीत, लिखत जाँच, दर्ता वा दरपीठ
- ६ — अदालतमा पेश गर्ने लिखतमा पुर्याउनु पर्ने सामान्य रीत
- ७ — लिखतमा स्पष्ट विवरण उल्लेख गर्नु पर्ने
- ८ — लिखत जाँच गर्ने
- ९ — फिरादपत्रमा खुलाउनु पर्ने विषय
- १० — संरक्षक वा माथवरले अनुमति लिँदा पेश गर्नुपर्ने कागजात
- ११ — लिखतको विद्युतीय प्रति पेश गर्ने
- १२ — लिखत दर्ता गर्ने
- १३ — लिखत फिर्ता वा दरपीठको अभिलेख राख्ने
- १४ — लिखतको सामान्य त्रुटि सच्याउने
- म्याद तामेली र प्रतिवाद सम्बन्धी
- १५ — प्रतिवादीको नाममा म्याद जारी र तामेल गर्ने
- १६ — म्याद तामेली कार्यमा असहयोग गरेको प्रतिवेदन
- १७ — विदेशमा रहे बसेका पक्षका नामको म्याद तामेल
- १८ — प्रतिउत्तर सरहको पुनरावेदनको कारबाही
- १९ — प्रतिउत्तरपत्रमा खुलाउनु पर्ने कुराहरू
- २० — प्रतिदाबी लिएको प्रतिउत्तरपत्र सम्बन्धी व्यवस्था
- २१ — तारिख गुजार्ने वादीलाई प्रतिवादको सूचना दिने
- २२ — प्रतिवादी कायम भएका व्यक्तिलाई तारिखमा राख्ने
- मुद्दाको कारबाही र फैसला
- २३ — प्रारम्भिक सुनुवाईको लागि पेशी तारिख तोक्ने
- २४ — तारिखमा बस्नु नपर्ने
- २५ — तारिख गुजारेको प्रमाणित गर्ने
- २६ — मुद्दाको कार्यतालिका निर्माण गर्ने
- २७ — अन्तर्कालीन आदेशउपरको निवेदनका सम्बन्धमा प्राप्त प्रतिवेदनको फछ्र्यौट
- २८ — अन्तरिम आदेशको लागि छलफलको मिति तोक्ने
- २९ — पक्षले आफ्नो साक्षी उपस्थित गराउनु पर्ने
- ३० — साक्षीको बकपत्र गराउने
- ३१ — मुद्दाका पक्ष बाहेकका अन्य व्यक्तिसँग रहेको प्रमाण पेश गर्न लगाउने
- ३२ — सद्धे किर्ते बयान
- ३३ — बन्द सवाल
- ३४ — पूर्व सुनुवाई छलफल
- ३५ — मुद्दाको टिपोट तयार गर्ने
- ३६ — मुद्दामा लगातार कारबाही र सुनुवाई गरिने
- ३७ — बुझ्नु पर्ने कुरा बाँकी राखी फैसला गर्न नहुने
- ३८ — फैसलाको प्रकाशन
- ३९ — फैसलामा हेरफेर वा थपघट गर्न नहुने
- ४० — फैसलाको सामान्य त्रुटि सच्याउने
- ४१ — मिसिल अभिलेख शाखामा बुझाउने
- ४२ — मुलतबी सम्बन्धी
- ४३ — मिसिल पठाउने
- पुनरावेदन सम्बन्धी व्यवस्था
- ४४ — पुनरावेदनपत्रमा उल्लेख गर्नु पर्ने विवरण
- ४५ — पुनरावेदनपत्र दर्ता गर्नु पर्ने
- ४६ — अन्य अदालत मार्फत प्राप्त पुनरावेदनपत्र रीत पुऱ्याउन लगाउने
- ४७ — मिसिल पठाउने
- ४८ — सुरू अदालतलाई जनाउ दिने
- ४९ — प्रत्यर्थीलाई झिकाउने
- ५० — लिखित प्रतिवाद
- फैसला कार्यान्वयन सम्बन्धी
- ५१ — फैसला कार्यान्वयनको लगत कस्ने
- ५२ — चलन चलाउने
- ५३ — चलनको पूर्जी दिने
- ५४ — पुनः चलनको कारबाही
- ५५ — बिगो भराउन सम्पत्ति देखाई निवेदन दिनुपर्ने
- ५६ — बैङ्क जमानत लिई किस्ताबन्दीमा बिगो भराईदिने
- ५७ — सम्पत्ति लिलाम गर्दा अपनाउनु पर्ने कार्यविधि
- ५८ — लगत कट्टा गरी प्रमाणित गर्नुपर्ने
- ५९ — ठेगाना अद्यावधिक गर्ने
- **विशेष प्रकृतिका निवेदन सम्बन्धी व्यवस्था**
- ६० — मृत्युको न्यायिक घोषणाको लागि निवेदन दिनुपर्ने
- ६१ — प्राकृतिक व्यक्तिको दामासाही सम्बन्धी निवेदनको कारबाही
- ६२ — दर्ताद्वारा विवाह
- ६३ — संरक्षक प्रमाणित गर्न निवेदन दिनुपर्ने
- ६४ — संरक्षक नियुक्ति गर्न निवेदन दिनुपर्ने
- ६५ — माथवर नियुक्ति वा प्रमाणित गर्न निवेदन दिनुपर्ने
- ६६ — धर्मपुत्र वा धर्मपुत्री राख्न अनुमति लिने
- ६७ — गुठी सञ्चालक नियुक्ति गर्न निवेदन दिनुपर्ने
- ६८ — अधिकृत वारिसनामा प्रमाणित गर्न निवेदन दिनुपर्ने
- ६९ — निवेदन दर्ता गर्ने
- ७० — तारिखमा राख्न सक्ने
- ७१ — अदालतले बुझ्न सक्ने
- ७२ — अभिलेख राख्नु पर्ने
- ७३ — प्रमाणपत्र दिनुपर्ने
- विविध
- ७४ — पक्ष वा साक्षीको व्यक्तिगत परिचय गोप्य राख्ने
- ७५ — अदालती शुल्कको अभिलेख राख्ने
- ७६ — दस्तुर बुझाउने
- ७७ — निवेदनपत्रमा निकाशा दिनु पर्ने अवधि
- ७८ — मिसिल फिर्ता पठाउनु पर्ने
- ७९ — लिखत धुल्याउने
- ८० — विशेषज्ञ सेवा लिन सकिने
- ८१ — अन्य कार्यविधि आफै व्यवस्थित गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
