प्रचलित नेपाल कानुन · ACT
राष्ट्रिय दलित आयोग ऐन २०७४
प्रस्तावना सार (Preamble Overview)
The National Dalit Commission Act, 2074 was enacted to provide for the establishment, functions, duties, and powers of the National Dalit Commission. Its primary objective is to protect and promote the human rights and interests of the Dalit community, empower them, and eliminate caste-based discrimination and untouchability to integrate them into the mainstream of national development.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राष्ट्रिय दलित आयोग ऐन २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ३७ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- आयोगको काम, कर्तव्य र अधिकार
- ३ — आयोगको काम, कर्तव्य र अधिकार
- ४ — राय परामर्श लिन सक्ने
- ५ — विशेषज्ञको सेवा लिन सक्ने
- ६ — समिति वा कार्यदल गठन गर्न सक्ने
- ७ — समन्वय तथा सहकार्य गर्न सक्ने
- उजुरी कारबाही सम्बन्धी कार्यविधि
- ८ — उजुरी दिन सक्ने
- ९ — प्रारम्भिक छानबिन तथा कारबाही
- १० — उजुरीको छानबिन
- ११ — छानबिन नगर्ने
- १२ — मुद्दा दायर गर्न सिफारिस गर्ने
- १३ — उजुरी खारेज गर्नसक्ने
- १४ — मेलमिलाप सम्बन्धी व्यवस्था
- १५ — सिफारिस वा निर्णयको कार्यान्वयन
- आयोगको कार्य सञ्चालन
- १६ — आयोगको कार्यालय
- १७ — आयोगको बैठक
- १८ — स्वार्थ बाझिएमा निर्णय प्रकृयामा भाग लिन नहुने
- १९ — कार्य विभाजन
- २० — कार्यवाहक भई काम गर्ने
- २१ — आयोगको काम कारबाहीमा बाधा नपर्ने
- विविध
- २२ — आयोगको सङ्गठनात्मक संरचना र कर्मचारी
- २३ — पदीय मर्यादा तथा आचरण पालन गर्नु पर्ने
- २४ — काम कारबाहीमा सहयोग गर्नु पर्ने
- २५ — कार्यान्वयनको लागि लेखी पठाउन सक्ने
- २६ — वार्षिक प्रतिवेदन
- २७ — नेपाल सरकारसँग सम्पर्क
- २८ — अधिकार प्रत्यायोजन
- २९ — नियम बनाउने अधिकार
- ३० — निर्देशिका बनाउने अधिकार
- ३१
- ३२ — असल नियतले गरेको कामको बचाउ
- ३३ — खारेजी र बचाऊ

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
