प्रचलित नेपाल कानुन · RULE

सामाजिक व्यवहार (सुधार) नियमावली २०३३

ऐनको संक्षिप्त विवरण

कानुनको नामसामाजिक व्यवहार (सुधार) नियमावली २०३३
ऐन नं.२०३३
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या१७

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. ३ — भोजमा बोलाउने नजिकका नातेदारहरुको अधिकतम संख्या
  4. ४ — साइपाटा वा सुपारी लाने सम्बन्धमा
  5. ५ — स्वयम्बर गर्दा
  6. ६ — विवाहमा लुगा, गहना लैजाने सम्बन्धमा
  7. ७ — जन्तीलाई खुवाउने
  8. ८ — कन्यादान गर्दा
  9. ९ — मुख हेर्न जाँदा
  10. १० — सम्धी सम्धिनीको ढोग भेट
  11. ११ — दुलान फर्काउँदा वा दुरागमन गर्दा
  12. १२ — तीजमा दर पठाउने
  13. १३ — आमा बाबुको मुख हेर्न
  14. १४ — भाइटीका गर्दा
  15. १५ — सगुन लाने सम्बन्धमा
  16. १६ — दान आदि गर्ने
  17. १७ — काम गर्ने व्यक्ति, भरिया आदि गणना नगर्ने
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्