प्रचलित नेपाल कानुन · ACT
विनियोजन ऐन, २०८३
प्रस्तावना सार (Preamble Overview)
The Appropriation Act, 2083 is a financial legislation enacted to authorize the withdrawal and expenditure of funds from the Federal Consolidated Fund for the services and activities of the fiscal year 2083/84 BS.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | विनियोजन ऐन, २०८३ |
|---|---|
| ऐन नं. | २०८३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ११ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — आर्थिक वर्ष २०८३/८४ को लागि सङ्घीय सञ्चित कोषबाट खर्च गर्ने अधिकार
- ३ — विनियोजन
- ४ — अख्तियारी तथा कार्यक्रम स्वीकृति सम्बन्धी व्यवस्था
- ५ — रकमान्तर, स्रोतान्तर र कार्यक्रम वा क्रियाकलाप संशोधन सम्बन्धी व्यवस्था
- ६ — अन्तर-सरकारी वित्त हस्तान्तरण सम्बन्धी व्यवस्था
- ७ — आयोजना वा कार्यक्रम कार्यान्वयन सम्बन्धी विशेष व्यवस्था
- ८ — लेखाङ्कन, प्रतिवेदन तथा आन्तरिक लेखापरीक्षण सम्बन्धी व्यवस्था
- ९ — वित्तीय अनुशासन सम्बन्धी व्यवस्था
- १० — कानून विपरीत विनियोजन भएको नमानिने
- ११ — आवश्यक व्यवस्था गर्न सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
