प्रचलित नेपाल कानुन · RULE

राजस्व न्यायाधिकरण नियमावली २०३०

ऐनको संक्षिप्त विवरण

कानुनको नामराजस्व न्यायाधिकरण नियमावली २०३०
ऐन नं.२०३०
प्रकारRULE
कुल दफा तथा खण्ड संख्या४०

दफा र परिच्छेदको विषयसूची (Table of Contents)

  1. १ — संक्षिप्त नाम र प्रारम्भ
  2. २ — परिभाषा
  3. अधिकार र दायित्व
  4. ३ — अधिकार र दायित्व
  5. ४ — स्रेस्तेदारको काम, कर्तव्य र अधिकार
  6. निवेदनपत्रबारे सामान्य व्यवस्था
  7. ५ — निवेदन दस्तुर
  8. ६ — निवेदनमा खुलाउनु पर्ने कुराहरु
  9. ७ — रीत नपुगेको निवेदनपत्र
  10. ८ — निवेदनपत्रको फर्छयौट
  11. पुनरावेदनसम्बन्धी सामान्य व्यवस्था
  12. ९ — पुनरावेदनपत्रमा खुलाउनु पर्ने कुराहरु
  13. १० — पुनरावेदनपत्र दर्ता गर्ने कार्यविधि
  14. ११ — पुनरावेदनपत्र दर्ता गरिसके पछिको कार्यविधि
  15. १२ — मुद्दा पेसी सूची
  16. फैसला र आदेश
  17. १३ — फैसला र आदेशको ढाँचा
  18. १४ — फैसला आदेश लेख्ने
  19. १५ — फैसला आदेश सुनाउने
  20. १६ — फैसला आदेशमा हेरफेर गर्न नहुने
  21. नक्कलसम्बन्धी सामान्य व्यवस्था
  22. १७ — नक्कल लिन पाउने
  23. १८ — नक्कल दस्तुर लिने र नक्कल दिने
  24. नगदी आम्दानी दाखिल गर्ने र फैसला आदेशबमोजिम लगत दिने सम्बन्धी व्यवस्था
  25. १९ — नगदी चलानी भरपाई
  26. २० — फैसला वा आदेशको कार्यान्वयन
  27. २१ — कारागारमा पठाउन सकिने
  28. २२ — आम्दानी बुझाउने र लगत भिडाउने
  29. मिसिल निरीक्षणसम्बन्धी सामान्य व्यवस्था
  30. २३ — मिसिल कागजपत्रको सुरक्षा
  31. २४ — मिसिल कागजपत्र निरीक्षण गर्न लिने कार्यविधि
  32. २५ — निरीक्षण दस्तुर
  33. २६ — निरीक्षण रजिष्टर
  34. विविध
  35. २७ — न्यायाधिकरणमा पेश गरिने लिखतपत्र र नक्कलसम्बन्धी थप व्यवस्था
  36. २८ — निवेदनपत्र, पुनरावेदनपत्र दाखिल गर्ने
  37. २९ — नेपाल सरकारसम्बन्धी मुद्दा
  38. ३० — विदेशी भाषाको लिखतको अनुवाद
  39. ३१ — सदस्यको पोशाक
  40. ३२ — म्याद सूचना तामेल
Hello Wokil

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।

पूर्ण ऐन र दफा रिडर खोल्नुहोस्