प्रचलित नेपाल कानुन · ACT
सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३
प्रस्तावना सार (Preamble Overview)
This act was enacted to implement the Convention on International Trade in Endangered Species of Wild Fauna and Flora (CITES) 1973, to which Nepal is a party. It provides the legal framework to regulate and control the international trade of endangered species of wild animals and plants to ensure their conservation and protection.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन २०७३ |
|---|---|
| ऐन नं. | २०७३ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ४४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम, विस्तार र प्रारम्भ
- २ — परिभाषा
- सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार सम्बन्धी व्यवस्था
- ३ — दुर्लभ वा लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको कारोबार वा व्यापार गर्न वा गराउन नहुने
- ४ — अनुमतिपत्र माग गर्नु पर्ने
- ५ — परामर्श माग गर्नु पर्ने
- ६ — अनुमतिपत्र दिन सक्ने
- ७ — लोपोन्मुख वन्यजन्तु वा वनस्पति वा सो को नमुना मानिने
- ८ — संरक्षित वन्यजन्तु वा वनस्पतिको नमुनाको कारोबार गर्न सकिने
- ९ — उत्पत्तिको प्रमाणपत्र र निकासी अनुमतिपत्र आवश्यक हुने
- १० — पुन
- ११ — वन्यजन्तु वा वनस्पतिको अस्तित्वउपर जोखिम हुन नहुने
- १२ — महासन्धिको पक्ष राष्ट्र हुनु पर्ने
- सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको दर्ता सम्बन्धी व्यवस्था
- १३ — सङ्कटापन्न वन्यजन्तु वा वनस्पतिको प्रजाति दर्ता गर्नुपर्ने
- १४ — पैठारी गरिएको सङ्कटापन्न वन्यजन्तु वा वनस्पति वा सो को नमुना दर्ता गर्नु पर्ने
- १५ — हस्तान्तरण गर्न नहुने
- व्यवस्थापन निकाय तथा वैज्ञानिक निकाय सम्बन्धी व्यवस्था
- १६ — व्यवस्थापन निकाय
- १७ — व्यवस्थापन निकायको काम, कर्तव्य र अधिकार
- १८ — वैज्ञानिक निकाय
- १९ — वैज्ञानिक निकायको काम, कर्तव्य र अधिकार
- कसूर र सजाय
- २० — कसूर गरेको मानिने
- २१ — सजाय
- २२ — जफत हुने
- मुद्दाको अनुसन्धान तथा दायरी
- २३ — अनुसन्धान अधिकृत
- २४ — अभियुक्तलाई थुनामा राख्न सकिने
- २५ — मुद्दाको दायरी
- २६ — मुद्दा हेर्ने अदालत
- विविध
- २७ — नेपाल सरकारको विशेष अधिकार
- २८ — पारवहनमा रहेको अवस्थामा लागू नहुने
- २९ — व्यापारिक प्रयोजनको लागि कारोबार भएको नमानिने
- ३० — जफत भएका वन्यजन्तु वा वनस्पति वा सो को नमुनाको व्यवस्थापन
- ३१ — सङ्कटापन्न वन्यजन्तु तथा वनस्पति राष्ट्रिय समन्वय समिति
- ३२ — वन्यजन्तु र वनस्पतिको नाम प्रकाशन गर्ने
- ३३ — विवरणको अभिलेख राख्ने
- ३४ — कोष खडा गर्न सकिने
- ३५ — पुरस्कार दिन सकिने
- ३६ — प्रचलित कानून बमोजिम हुने
- ३७ — नियम बनाउन सक्ने
- ३८ — निर्देशिका बनाउन सक्ने

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
