प्रचलित नेपाल कानुन · ACT
राजर्षिजनक विश्वविद्यालय ऐन २०७४
प्रस्तावना सार (Preamble Overview)
The Rajarshi Janak University Act, 2074, was enacted to establish and operate Rajarshi Janak University with the investment of the Government of Nepal. Its primary objective is to provide accessible, high-quality higher education in various disciplines including arts, science, medicine, and agriculture, to produce skilled human resources necessary for national development.
ऐनको संक्षिप्त विवरण
| कानुनको नाम | राजर्षिजनक विश्वविद्यालय ऐन २०७४ |
|---|---|
| ऐन नं. | २०७४ |
| प्रकार | ACT |
| कुल दफा तथा खण्ड संख्या | ५४ |
दफा र परिच्छेदको विषयसूची (Table of Contents)
- १ — संक्षिप्त नाम र प्रारम्भ
- २ — परिभाषा
- विश्वविद्यालयको स्थापना
- ३ — विश्वविद्यालयको स्थापना
- ४ — विश्वविद्यालय स्वशासित र सङ्गठित संस्था हुने
- विश्वविद्यालयको सङ्गठन तथा पदाधिकारी
- ५ — विश्वविद्यालयको सङ्गठन
- ६ — विश्वविद्यालयका पदाधिकारीहरू
- सभाको गठन तथा काम, कर्तव्य र अधिकार
- ७ — सभाको गठन
- ८ — सभाको बैठक
- ९ — सभाको काम, कर्तव्य र अधिकार
- प्राज्ञिक परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १० — प्राज्ञिक परिषद्को गठन
- ११ — प्राज्ञिक परिषद्को काम, कर्तव्य र अधिकार
- कार्यकारी परिषद्को गठन तथा काम, कर्तव्य र अधिकार
- १२ — कार्यकारी परिषद्को गठन
- १३ — कार्यकारी परिषद्को काम, कर्तव्य र अधिकार
- सङ्काय, अनुसन्धान केन्द्र तथा अन्य निकाय
- १४ — सङ्काय
- १५ — अनुसन्धान केन्द्र
- १६ — विद्यापरिषद्
- १७ — क्याम्पस
- १८ — पाठ्यक्रम विकास केन्द्र
- १९ — विश्वविद्यालयसँग सम्बन्धन गर्न सक्ने
- २० — अन्य विश्वविद्यालय अन्तर्गतका क्याम्पस सञ्चालन सम्बन्धी विशेष व्यवस्था
- सेवा आयोग
- २१ — सेवा आयोग
- विश्वविद्यालयका पदाधिकारी, शिक्षक तथा कर्मचारी
- २२ — कुलपति
- २३ — सहकुलपति
- २४ — उपकुलपति
- २५ — रजिष्ट्रार
- २६ — डीन
- २७ — निर्देशक
- २८ — रजिष्ट्रार, डीन र निर्देशकको काम, कर्तव्य र अधिकार, पारिश्रमिक, सुविधा र सेवाका शर्तहरू
- २९ — अन्य पदाधिकारीहरू
- ३० — पदबाट हटाउन सकिने
- ३१ — शिक्षक तथा कर्मचारी सम्बन्धी व्यवस्था
- विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण
- ३२ — विश्वविद्यालयको कोष
- ३३ — लेखा र लेखापरीक्षण
- विविध
- ३४ — तथा मान्यता दिने
- ३५ — विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
- ३५क — नि
- ३६ — राष्ट्रिय शिक्षा नीति अनुरूप कार्य गर्ने
- ३७ — काम कारबाही बदर नहुने
- ३८ — असल नियतले गरेको काममा बचाउ
- ३९ — नेपाल सरकारको पूर्व स्वीकृति लिनु पर्ने
- ४० — अधिकार प्रत्यायोजन
- ४१ — नेपाल सरकारसँग सम्पर्क
- ४२ — विश्वविद्यालय विघटन सम्बन्धी व्यवस्था
- ४३ — नियम बनाउने अधिकार

यस ऐनका सम्पूर्ण दफा, उपदफा, संशोधन टिप्पणी र सम्बद्ध ने.का.प. नजिर Hello Wokil भित्र खोज्नुहोस्।
